काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ फिफा कांग्रेसमा जान नपाउनु नेपाली फुटबल इतिहासकै दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।

‘‘एन्फाको कार्यवाहक अध्यक्ष फिफा कांग्रेसमा जान नसक्नु भनेको इतिहासकै दुर्भाग्य हो,’’ श्रेष्ठको पाँचौं वार्षिक पुण्य तिथिमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘किनभने अहिलेसम्म त्यस्तो भएको छैन जस्तो लाग्छ। जुन किसिमको कार्यक्रम लिएर उहाँ फिफा कांग्रेस जाने योजना बनाउनु भएको थियो। त्यस्तो अवस्थामा उहाँ जान पाउनुभएन।’’

एन्फाका सह-महासचिव अरूणमान जोशीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रस्ताव सहित फिफा कांग्रेसमा जाने योजना नै उनका लागि अभिसाप भएको बताएका थिए।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारका अध्यक्ष समेत रहेका जोशीले फिफा कांग्रेसमा जान नपाएपछि तत्कालिन कार्यवाहक अध्यक्ष श्रेष्ठलाई मानसिक रूपमा असर परेको उनले बताए।

‘‘फिफा कांग्रेसमा जाने कुराले उहाँ एकदम उत्साही हुनुहुन्थ्यो। दशरथ रंगशाला भुकम्पले क्षति पुगेको अवस्था थियो। त्यस्तो परिस्थितिमा फिफा कांग्रेसमा नेपालमा एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सहयोग माग्ने प्रस्ताव लिएर जाने योजनामा हुनुहुन्थ्यो। तर विविध कारणवश जान पाउनुभएन। त्यस घटनाले उहाँलाई मानिसक रूपमा ठूलो असर गरेको थियो। सायद त्यो प्रस्ताव नै उहाँको लागि अभिसाप भयो।’’-उनले भने।

श्रेष्ठको पाँच वर्षअघि आफ्नै निवासमा करेन्ट लागेर मृत्यु भएको थियो। एन्फाले श्रेष्ठको स्मृतीमा ललित मेमोरियल यु-१८ फुटबल प्रतियोगिता गर्दै आएको थियो।

एन्फा अध्यक्ष शेर्पाले श्रेष्ठको स्मृतीमा हुने यस प्रतियोगिता अझै व्यवस्थित गर्ने योजना भए पनि कोभिड-१९ महामारीका कारण यस वर्ष प्रतियोगिता गर्न नपाएको बताए।

एन्फा अध्यक्ष शेर्पाले एन्फा मूख्यालयमा रहेको श्रेष्ठको अर्धकदको प्रतिमा अर्को वर्ष धातुको बताउने बताए।

एन्फा अध्यक्ष शेर्पाले एन्फाको बनेको भैतिक संरचना निर्माणको श्रेय श्रेष्ठलाई जाने बताए। कार्यक्रममा फुटबलमा व्यवसायिकता भित्र्याएको भन्दै श्रेष्ठको सम्झना गरियो।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ फिफा कांग्रेसमा जान नपाउनु नेपाली फुटबल इतिहासकै दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।

‘‘एन्फाको कार्यवाहक अध्यक्ष फिफा कांग्रेसमा जान नसक्नु भनेको इतिहासकै दुर्भाग्य हो,’’ श्रेष्ठको पाँचौं वार्षिक पुण्य तिथिमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘किनभने अहिलेसम्म त्यस्तो भएको छैन जस्तो लाग्छ। जुन किसिमको कार्यक्रम लिएर उहाँ फिफा कांग्रेस जाने योजना बनाउनु भएको थियो। त्यस्तो अवस्थामा उहाँ जान पाउनुभएन।’’

एन्फाका सह-महासचिव अरूणमान जोशीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रस्ताव सहित फिफा कांग्रेसमा जाने योजना नै उनका लागि अभिसाप भएको बताएका थिए।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारका अध्यक्ष समेत रहेका जोशीले फिफा कांग्रेसमा जान नपाएपछि तत्कालिन कार्यवाहक अध्यक्ष श्रेष्ठलाई मानसिक रूपमा असर परेको उनले बताए।

‘‘फिफा कांग्रेसमा जाने कुराले उहाँ एकदम उत्साही हुनुहुन्थ्यो। दशरथ रंगशाला भुकम्पले क्षति पुगेको अवस्था थियो। त्यस्तो परिस्थितिमा फिफा कांग्रेसमा नेपालमा एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सहयोग माग्ने प्रस्ताव लिएर जाने योजनामा हुनुहुन्थ्यो। तर विविध कारणवश जान पाउनुभएन। त्यस घटनाले उहाँलाई मानिसक रूपमा ठूलो असर गरेको थियो। सायद त्यो प्रस्ताव नै उहाँको लागि अभिसाप भयो।’’-उनले भने।

श्रेष्ठको पाँच वर्षअघि आफ्नै निवासमा करेन्ट लागेर मृत्यु भएको थियो। एन्फाले श्रेष्ठको स्मृतीमा ललित मेमोरियल यु-१८ फुटबल प्रतियोगिता गर्दै आएको थियो।

एन्फा अध्यक्ष शेर्पाले श्रेष्ठको स्मृतीमा हुने यस प्रतियोगिता अझै व्यवस्थित गर्ने योजना भए पनि कोभिड-१९ महामारीका कारण यस वर्ष प्रतियोगिता गर्न नपाएको बताए।

एन्फा अध्यक्ष शेर्पाले एन्फा मूख्यालयमा रहेको श्रेष्ठको अर्धकदको प्रतिमा अर्को वर्ष धातुको बताउने बताए।

एन्फा अध्यक्ष शेर्पाले एन्फाको बनेको भैतिक संरचना निर्माणको श्रेय श्रेष्ठलाई जाने बताए। कार्यक्रममा फुटबलमा व्यवसायिकता भित्र्याएको भन्दै श्रेष्ठको सम्झना गरियो।

"> ‘श्रेष्ठ फिफा कांग्रेसमा जान नपाउनु फुटबल इतिहासकै दुर्भाग्य’: Dekhapadhi
‘श्रेष्ठ फिफा कांग्रेसमा जान नपाउनु फुटबल इतिहासकै दुर्भाग्य’
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ फिफा कांग्रेसमा जान नपाउनु नेपाली फुटबल इतिहासकै दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।

‘‘एन्फाको कार्यवाहक अध्यक्ष फिफा कांग्रेसमा जान नसक्नु भनेको इतिहासकै दुर्भाग्य हो,’’ श्रेष्ठको पाँचौं वार्षिक पुण्य तिथिमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘किनभने अहिलेसम्म त्यस्तो भएको छैन जस्तो लाग्छ। जुन किसिमको कार्यक्रम लिएर उहाँ फिफा कांग्रेस जाने योजना बनाउनु भएको थियो। त्यस्तो अवस्थामा उहाँ जान पाउनुभएन।’’

एन्फाका सह-महासचिव अरूणमान जोशीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रस्ताव सहित फिफा कांग्रेसमा जाने योजना नै उनका लागि अभिसाप भएको बताएका थिए।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारका अध्यक्ष समेत रहेका जोशीले फिफा कांग्रेसमा जान नपाएपछि तत्कालिन कार्यवाहक अध्यक्ष श्रेष्ठलाई मानसिक रूपमा असर परेको उनले बताए।

‘‘फिफा कांग्रेसमा जाने कुराले उहाँ एकदम उत्साही हुनुहुन्थ्यो। दशरथ रंगशाला भुकम्पले क्षति पुगेको अवस्था थियो। त्यस्तो परिस्थितिमा फिफा कांग्रेसमा नेपालमा एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सहयोग माग्ने प्रस्ताव लिएर जाने योजनामा हुनुहुन्थ्यो। तर विविध कारणवश जान पाउनुभएन। त्यस घटनाले उहाँलाई मानिसक रूपमा ठूलो असर गरेको थियो। सायद त्यो प्रस्ताव नै उहाँको लागि अभिसाप भयो।’’-उनले भने।

श्रेष्ठको पाँच वर्षअघि आफ्नै निवासमा करेन्ट लागेर मृत्यु भएको थियो। एन्फाले श्रेष्ठको स्मृतीमा ललित मेमोरियल यु-१८ फुटबल प्रतियोगिता गर्दै आएको थियो।

एन्फा अध्यक्ष शेर्पाले श्रेष्ठको स्मृतीमा हुने यस प्रतियोगिता अझै व्यवस्थित गर्ने योजना भए पनि कोभिड-१९ महामारीका कारण यस वर्ष प्रतियोगिता गर्न नपाएको बताए।

एन्फा अध्यक्ष शेर्पाले एन्फा मूख्यालयमा रहेको श्रेष्ठको अर्धकदको प्रतिमा अर्को वर्ष धातुको बताउने बताए।

एन्फा अध्यक्ष शेर्पाले एन्फाको बनेको भैतिक संरचना निर्माणको श्रेय श्रेष्ठलाई जाने बताए। कार्यक्रममा फुटबलमा व्यवसायिकता भित्र्याएको भन्दै श्रेष्ठको सम्झना गरियो।

प्रतिक्रिया दिनुहोस्