काठमाडौं। सुडान घोटाला प्रकरणमा अदालतबाट दोषी ठहर भई कैदसजाय भोगिरहेका नेपाल प्रहरीका पूर्वप्रमुख आईजीपी रमेशचन्द ठकुरी सजाय भुक्तान गरेर जेलमुक्त भएका छन्।

उनी आज डिल्लीबजार कारागारबाट कैद सजाय सकेर छुटेको सहायक जेलर सीता अधिकारीले देखापढीलाई बताइन्।

“११ महीना २८ दिन कैद सजाय तोकिएको थियो”, उनले भनिन्, “११ महीना ८ दिन कैद बसेर आज रिहा भएका छन्।”

कारागारमा बस्दा चालचलन राम्रो भएको र अनुशासित भएको भन्दै उनले २० दिन कैद सजाय छुट पाएका थिए। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले तीनवर्षअघि ठकुरीसहित पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआईजी दिपकसिंह थाङदेन, पूर्व डिआइजी दिपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो।

अदालतले फैसला गरेको दुई वर्षसम्म चन्द फरार थिए। १९ असार २०७६ मा सर्वोच्च अदालत पुगेर आत्मसमर्पण ठकुरीलाई गरेपछि कैद सजाय भुक्तानी गर्न डिल्लीबजार कारागार चलान गरिएको थियो।

" /> काठमाडौं। सुडान घोटाला प्रकरणमा अदालतबाट दोषी ठहर भई कैदसजाय भोगिरहेका नेपाल प्रहरीका पूर्वप्रमुख आईजीपी रमेशचन्द ठकुरी सजाय भुक्तान गरेर जेलमुक्त भएका छन्।

उनी आज डिल्लीबजार कारागारबाट कैद सजाय सकेर छुटेको सहायक जेलर सीता अधिकारीले देखापढीलाई बताइन्।

“११ महीना २८ दिन कैद सजाय तोकिएको थियो”, उनले भनिन्, “११ महीना ८ दिन कैद बसेर आज रिहा भएका छन्।”

कारागारमा बस्दा चालचलन राम्रो भएको र अनुशासित भएको भन्दै उनले २० दिन कैद सजाय छुट पाएका थिए। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले तीनवर्षअघि ठकुरीसहित पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआईजी दिपकसिंह थाङदेन, पूर्व डिआइजी दिपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो।

अदालतले फैसला गरेको दुई वर्षसम्म चन्द फरार थिए। १९ असार २०७६ मा सर्वोच्च अदालत पुगेर आत्मसमर्पण ठकुरीलाई गरेपछि कैद सजाय भुक्तानी गर्न डिल्लीबजार कारागार चलान गरिएको थियो।

"> सुडान घोटाला प्रकरण : सजाय काटेर पूर्वआईजीपी रमेशचन्द ठकुरी जेलमुक्त: Dekhapadhi
सुडान घोटाला प्रकरण : सजाय काटेर पूर्वआईजीपी रमेशचन्द ठकुरी जेलमुक्त
काठमाडौं। सुडान घोटाला प्रकरणमा अदालतबाट दोषी ठहर भई कैदसजाय भोगिरहेका नेपाल प्रहरीका पूर्वप्रमुख आईजीपी रमेशचन्द ठकुरी सजाय भुक्तान गरेर जेलमुक्त भएका छन्।

उनी आज डिल्लीबजार कारागारबाट कैद सजाय सकेर छुटेको सहायक जेलर सीता अधिकारीले देखापढीलाई बताइन्।

“११ महीना २८ दिन कैद सजाय तोकिएको थियो”, उनले भनिन्, “११ महीना ८ दिन कैद बसेर आज रिहा भएका छन्।”

कारागारमा बस्दा चालचलन राम्रो भएको र अनुशासित भएको भन्दै उनले २० दिन कैद सजाय छुट पाएका थिए। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले तीनवर्षअघि ठकुरीसहित पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआईजी दिपकसिंह थाङदेन, पूर्व डिआइजी दिपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो।

अदालतले फैसला गरेको दुई वर्षसम्म चन्द फरार थिए। १९ असार २०७६ मा सर्वोच्च अदालत पुगेर आत्मसमर्पण ठकुरीलाई गरेपछि कैद सजाय भुक्तानी गर्न डिल्लीबजार कारागार चलान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्