काठमाडौं। पछिल्लो २४ घण्टामा २७९ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५३, कपिलवस्तुमा ४८, सर्लाहीका २७, दैलेखमा २५, धादिङका १६, कैलालीका १२ र धनुषाका ११ जनामा संक्रमण देखिएको छ।
पाल्पाका १२, सुर्खेतका ९, मोरङका ८, रूपन्देहीका ७, प्युठानका ६, सप्तरीका ६, नवलपरासी पश्चिमका ५, झापाका ५, गोरखाका ४, उदयपुरका ४ जनामा पनि पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छ।
यस्तै, बाँकेका ३, जाजरकोटका ३, चितवनका २, कञ्चनपुरका २, सिन्धुपाल्चोकका २, नवलपुर, बर्दिया, दार्चुला, डडेल्धुरा, नुवाकोट र सिरहाका एक÷एक जनामा संक्रमण देखियो। मन्त्रालयका अनुसार आजसम्म आइसोलेसनमा तीन हजार ६७५ जना छन्।
संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन्। यो समूहका एक हजार ६८६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।
त्यसपछि ११ देखि २० वर्ष उमेर समूहका एक हजार १३२, ३१ देखि ४० वर्ष उमेर समूहका ९३०, ५१ देखि ६० वर्ष उमेर समूहका ११६ र १० वर्ष मुनिका १०२ जना संक्रमित छन्।
६१ देखि ७० वर्ष उमेर समूहका ३१, ७१ देखि ८० वर्ष उमेर समूहका ९ र ८० भन्दा माथिका एकजना मात्र संक्रमित भएका छन्।
संक्रमितमध्ये नेपालमा १५ जनाको मृत्यु भएको छ।
आज एकैदिन ९० जना कोरोनामुक्त भएर घर फर्किए
नेपालमा कोरोना भाइरस संक्रमितमध्ये आज एकैदिन ९० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर, युनिफाइ कमाण्ड अस्पताल, बलम्बु काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा, जुम्ला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोभिड अस्पता जनकपुर, महेन्द्र गेनाई आइसोलेसन सेन्टर सिरहा र कोरोना विशेष अस्पताल बेलझुण्डि दाङमा उनीहरू डिस्चार्ज भएका हुन्।
सबैभन्दा धेरै सिरहका २० जना आज कोरोनामुक्त भए। आज डिस्चार्ज हुनेमा ८८ जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनामुक्त हुनको संख्या ६७४ पुगेको छ। यसमा ५९५ पुरुष र ७९ महिला छन्।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा २७९ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५३, कपिलवस्तुमा ४८, सर्लाहीका २७, दैलेखमा २५, धादिङका १६, कैलालीका १२ र धनुषाका ११ जनामा संक्रमण देखिएको छ।

">