सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोटमा भएको टिपर दुर्घटनाका घाइतेलाई उद्धार गरेका छन्।
मुख्यमन्त्री शाही आज आफैं नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट पुगेका थिए।
आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए।
उनीहरूलाई उपचारका लागि काठमाडौं पुर्‍याइको छ। आठ जना घाइतेमा बाँकी ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।
उनका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए।
डीएसपी ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन्। टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। भारतबाट घर फर्केका ३९ नागरिकहरू सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ।  रासस
" /> सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोटमा भएको टिपर दुर्घटनाका घाइतेलाई उद्धार गरेका छन्।
मुख्यमन्त्री शाही आज आफैं नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट पुगेका थिए।
आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए।
उनीहरूलाई उपचारका लागि काठमाडौं पुर्‍याइको छ। आठ जना घाइतेमा बाँकी ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।
उनका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए।
डीएसपी ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन्। टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। भारतबाट घर फर्केका ३९ नागरिकहरू सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ।  रासस
"> टिपर दुर्घटनाका घाइतेलाई उपचारका लागि कालीकोटबाट काठमाडौं पुर्‍याइयो: Dekhapadhi कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटमा आज बिहान टिपर दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत्  काठमाडौं पुर्‍याइको छ।
टिपर दुर्घटनाका घाइतेलाई उपचारका लागि कालीकोटबाट काठमाडौं पुर्‍याइयो
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोटमा भएको टिपर दुर्घटनाका घाइतेलाई उद्धार गरेका छन्।
मुख्यमन्त्री शाही आज आफैं नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट पुगेका थिए।
आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए।
उनका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए।
डीएसपी ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन्। टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। भारतबाट घर फर्केका ३९ नागरिकहरू सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ।  रासस
प्रतिक्रिया दिनुहोस्