वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिकरूपमा प्रचारप्रसार शुरू गर्ने तयारी गरेका छन्।

कोभिड-१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरू केही महीनादेखि स्थगित भएका छन्।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पार्स्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरू व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरू विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताए।

पछिल्ला चुनावी मत सर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्।

राष्ट्रपति ट्रम्पले बाइडेनविरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइसकेका छन्।

हालै, अमेरिकी राज्यहरूले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरूका कारण मानिसलाई भेला हुन कठिन थियो।

अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित छन्। रासस–एएनआई

" /> वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिकरूपमा प्रचारप्रसार शुरू गर्ने तयारी गरेका छन्।

कोभिड-१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरू केही महीनादेखि स्थगित भएका छन्।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पार्स्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरू व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरू विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताए।

पछिल्ला चुनावी मत सर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्।

राष्ट्रपति ट्रम्पले बाइडेनविरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइसकेका छन्।

हालै, अमेरिकी राज्यहरूले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरूका कारण मानिसलाई भेला हुन कठिन थियो।

अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित छन्। रासस–एएनआई

"> ट्रम्पको चुनावी सभाहरू यसै महीनाबाट शुरू हुने: Dekhapadhi
ट्रम्पको चुनावी सभाहरू यसै महीनाबाट शुरू हुने
वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिकरूपमा प्रचारप्रसार शुरू गर्ने तयारी गरेका छन्।

कोभिड-१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरू केही महीनादेखि स्थगित भएका छन्।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पार्स्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरू व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरू विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताए।

पछिल्ला चुनावी मत सर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्।

राष्ट्रपति ट्रम्पले बाइडेनविरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइसकेका छन्।

हालै, अमेरिकी राज्यहरूले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरूका कारण मानिसलाई भेला हुन कठिन थियो।

अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित छन्। रासस–एएनआई

प्रतिक्रिया दिनुहोस्