काठमाडौं। राष्ट्रिय सभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा राष्ट्रियस भाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७७ सभासमक्ष टेबुल गरे।

बैठकले संविधान सभा सदस्य तथा पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेघराज निषाद सहनीको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।  राष्ट्रिय सभाको अर्को बैठक भोलि, २९ गते बिहान ११ बजे बस्नेछ। रासस

" /> काठमाडौं। राष्ट्रिय सभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा राष्ट्रियस भाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७७ सभासमक्ष टेबुल गरे।

बैठकले संविधान सभा सदस्य तथा पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेघराज निषाद सहनीको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।  राष्ट्रिय सभाको अर्को बैठक भोलि, २९ गते बिहान ११ बजे बस्नेछ। रासस

"> प्रत्यायन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत: Dekhapadhi
प्रत्यायन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाडौं। राष्ट्रिय सभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा राष्ट्रियस भाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७७ सभासमक्ष टेबुल गरे।

बैठकले संविधान सभा सदस्य तथा पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेघराज निषाद सहनीको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।  राष्ट्रिय सभाको अर्को बैठक भोलि, २९ गते बिहान ११ बजे बस्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्