कैलाली। कैलालीमा बसले ठक्कर दिँदा एकजना साइकल यात्रीको मुत्यु भएको छ।

बसको ठक्करबाट बर्दगोरिया गाउँपालिका-२ की सरस्वती उपाध्याय (२५)को मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लम्कीबाट धनगढी जाँदै गरेकाे ना ७ ख ९३० नम्बरको बसले साइकल यात्री उपाध्यायलाई दिउँसो १ बजे बौनियाँ बजारको चाेकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

बस र चालकलाई इलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

" /> कैलाली। कैलालीमा बसले ठक्कर दिँदा एकजना साइकल यात्रीको मुत्यु भएको छ।

बसको ठक्करबाट बर्दगोरिया गाउँपालिका-२ की सरस्वती उपाध्याय (२५)को मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लम्कीबाट धनगढी जाँदै गरेकाे ना ७ ख ९३० नम्बरको बसले साइकल यात्री उपाध्यायलाई दिउँसो १ बजे बौनियाँ बजारको चाेकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

बस र चालकलाई इलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

"> बसकाे ठक्करबाट कैलालीमा साइकल यात्रीकाे मृत्यु: Dekhapadhi
बसकाे ठक्करबाट कैलालीमा साइकल यात्रीकाे मृत्यु
कैलाली। कैलालीमा बसले ठक्कर दिँदा एकजना साइकल यात्रीको मुत्यु भएको छ।

बसको ठक्करबाट बर्दगोरिया गाउँपालिका-२ की सरस्वती उपाध्याय (२५)को मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लम्कीबाट धनगढी जाँदै गरेकाे ना ७ ख ९३० नम्बरको बसले साइकल यात्री उपाध्यायलाई दिउँसो १ बजे बौनियाँ बजारको चाेकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

बस र चालकलाई इलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्