काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।

यो सँगै देशभर काेराेना संक्रमितकाे संख्या चार हजार ३६४ पुगेकाे छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाही २७, कपिलवस्तुका ४८, नवलपरासी पश्चिम ५, पाल्पाका १२, प्युठान ६, रुपन्देही ७, बाँके ३, बर्दिया १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १, धादिङका १६, धनुषाका ११, गोरखा ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २, सिरहाका १ जना छन्।

मन्त्रालयका अनुसार आजसम्म आइसोलेसनमा ३६७५ जना छन्।

अहिलेसम्म मृतकको संख्या १५ छ। हालसम्म ६७४ जना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ४४१४ पीसीआर र ६७२२ वटा आरडीटी विधिबाट नमुना परीक्षण भएका छन्। आजसम्म एक लाख १० हजार ७४४ पीसीआर र एक लाख ७२ हजार ८८० आरडीटी विधिबाट नमूना परीक्षण भएका छन्।

देशैभर आजसम्म क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ जना छन्।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना काेराेना संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ४३६४ पुग्यो: Dekhapadhi
पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ४३६४ पुग्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।

यो सँगै देशभर काेराेना संक्रमितकाे संख्या चार हजार ३६४ पुगेकाे छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाही २७, कपिलवस्तुका ४८, नवलपरासी पश्चिम ५, पाल्पाका १२, प्युठान ६, रुपन्देही ७, बाँके ३, बर्दिया १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १, धादिङका १६, धनुषाका ११, गोरखा ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २, सिरहाका १ जना छन्।

मन्त्रालयका अनुसार आजसम्म आइसोलेसनमा ३६७५ जना छन्।

अहिलेसम्म मृतकको संख्या १५ छ। हालसम्म ६७४ जना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ४४१४ पीसीआर र ६७२२ वटा आरडीटी विधिबाट नमुना परीक्षण भएका छन्। आजसम्म एक लाख १० हजार ७४४ पीसीआर र एक लाख ७२ हजार ८८० आरडीटी विधिबाट नमूना परीक्षण भएका छन्।

देशैभर आजसम्म क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ जना छन्।

प्रतिक्रिया दिनुहोस्