काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कोभिड-१९ पोजिटिभ देखएकाहरूमा सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जना छन्।

" /> काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कोभिड-१९ पोजिटिभ देखएकाहरूमा सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जना छन्।

"> प्रदेश २ मा २४ घण्टामा १९६ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
प्रदेश २ मा २४ घण्टामा १९६ जना कोरोना संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">कोभिड-१९ पोजिटिभ देखएकाहरूमा सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जना छन्।</p>
प्रतिक्रिया दिनुहोस्