हाेस्टन। अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको अन्त्येष्टि गरिएको छ। उनका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उनलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए।

एकजना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडिओ सार्वजनिक भएकाले उनको हत्या भएको दाबी गरिएको छ।

होस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै ५०० जना शुभेच्छुक तथा इष्टमित्र सहभागी भएका थिए। उनीहरू सबैले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए।

हत्या भएको झण्डै दुई हप्तापछि उनको अन्त्येष्टि भएको हो। उनको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरूलाई यस्तै अन्याय पटक-पटक हुने गरेको भन्दै आन्दोलन भएको थियो। उनीहरूले यस्ता घटना फेरिफेरि दोहोरिन नदिन र फ्लोएडलाई न्याय दिन माग गरेका थिए।

फ्लोएडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूले अहिलेको आन्दोलनले विश्वव्यापी रूप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। अन्त्येष्टिमा सहभागीहरूको भनाइ थियो, उनको हत्याका विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्यूनीकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ।

उनीहरूले ४६ वर्षीय फ्लोएड हत्या काण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन्। उनको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो। उनको हत्यासम्बन्धी भिडिओमा उनलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाँटी थिचिएको देखाइएको छ।

घाटी थिचिरहँदा आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडिओले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उनका समर्थकहरूको भनाइ छ।

अमेरिकाबाहेक अन्य धेरै देशमा उनको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी शहरमा कर्फ्यु लगाउनु परेको थियो। प्रदर्शनकारीले कर्फ्युसमेत तोडेर प्रदर्शन गरेका थिए।

प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए।

रासस/एपी

" /> हाेस्टन। अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको अन्त्येष्टि गरिएको छ। उनका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उनलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए।

एकजना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडिओ सार्वजनिक भएकाले उनको हत्या भएको दाबी गरिएको छ।

होस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै ५०० जना शुभेच्छुक तथा इष्टमित्र सहभागी भएका थिए। उनीहरू सबैले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए।

हत्या भएको झण्डै दुई हप्तापछि उनको अन्त्येष्टि भएको हो। उनको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरूलाई यस्तै अन्याय पटक-पटक हुने गरेको भन्दै आन्दोलन भएको थियो। उनीहरूले यस्ता घटना फेरिफेरि दोहोरिन नदिन र फ्लोएडलाई न्याय दिन माग गरेका थिए।

फ्लोएडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूले अहिलेको आन्दोलनले विश्वव्यापी रूप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। अन्त्येष्टिमा सहभागीहरूको भनाइ थियो, उनको हत्याका विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्यूनीकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ।

उनीहरूले ४६ वर्षीय फ्लोएड हत्या काण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन्। उनको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो। उनको हत्यासम्बन्धी भिडिओमा उनलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाँटी थिचिएको देखाइएको छ।

घाटी थिचिरहँदा आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडिओले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उनका समर्थकहरूको भनाइ छ।

अमेरिकाबाहेक अन्य धेरै देशमा उनको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी शहरमा कर्फ्यु लगाउनु परेको थियो। प्रदर्शनकारीले कर्फ्युसमेत तोडेर प्रदर्शन गरेका थिए।

प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए।

रासस/एपी

"> फ्लोएडको अन्त्येष्टिमा सहभागीले भने- ‘उनी विश्वलाई परिवर्तन गर्ने प्रेरणा हो’: Dekhapadhi
फ्लोएडको अन्त्येष्टिमा सहभागीले भने- ‘उनी विश्वलाई परिवर्तन गर्ने प्रेरणा हो’
हाेस्टन। अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको अन्त्येष्टि गरिएको छ। उनका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उनलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए।

एकजना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडिओ सार्वजनिक भएकाले उनको हत्या भएको दाबी गरिएको छ।

होस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै ५०० जना शुभेच्छुक तथा इष्टमित्र सहभागी भएका थिए। उनीहरू सबैले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए।

हत्या भएको झण्डै दुई हप्तापछि उनको अन्त्येष्टि भएको हो। उनको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरूलाई यस्तै अन्याय पटक-पटक हुने गरेको भन्दै आन्दोलन भएको थियो। उनीहरूले यस्ता घटना फेरिफेरि दोहोरिन नदिन र फ्लोएडलाई न्याय दिन माग गरेका थिए।

फ्लोएडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूले अहिलेको आन्दोलनले विश्वव्यापी रूप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। अन्त्येष्टिमा सहभागीहरूको भनाइ थियो, उनको हत्याका विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्यूनीकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ।

उनीहरूले ४६ वर्षीय फ्लोएड हत्या काण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन्। उनको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो। उनको हत्यासम्बन्धी भिडिओमा उनलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाँटी थिचिएको देखाइएको छ।

घाटी थिचिरहँदा आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडिओले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उनका समर्थकहरूको भनाइ छ।

अमेरिकाबाहेक अन्य धेरै देशमा उनको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी शहरमा कर्फ्यु लगाउनु परेको थियो। प्रदर्शनकारीले कर्फ्युसमेत तोडेर प्रदर्शन गरेका थिए।

प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्