बाँके। भेरी अस्पतालमा गरिएकाे परीक्षणमा आज पाँचजनामा काेराेना संक्रमण देखिएकाे छ।
काेराेना संक्रमण देखिनेमा बाँकेका तीनजना, बर्दिया र राेल्पाका एक/एकजना छन्।
भेरी अस्पतालका अनुसार काेहलपुर-१२ बाँकेका १८, १८ र २२ वर्षीय पुरूष, मधुवन-६ बर्दियाका १८ वर्षीय पुरूष र सुनिलस्मृति-८ राेल्पाका २५ वर्षीया महिलामा काेराेना संक्रमण देखिएकाे हाे।
" />

बाँकेका तीनसहित पाँचजना काेराेना संक्रमित थपिए
<p style="text-align: justify;">बाँके। भेरी अस्पतालमा गरिएकाे परीक्षणमा आज पाँचजनामा काेराेना संक्रमण देखिएकाे छ।</p>
<p style="text-align: justify;">काेराेना संक्रमण देखिनेमा बाँकेका तीनजना, बर्दिया र राेल्पाका एक/एकजना छन्।</p>
<p style="text-align: justify;">भेरी अस्पतालका अनुसार काेहलपुर-१२ बाँकेका १८, १८ र २२ वर्षीय पुरूष, मधुवन-६ बर्दियाका १८ वर्षीय पुरूष र सुनिलस्मृति-८ राेल्पाका २५ वर्षीया महिलामा काेराेना संक्रमण देखिएकाे हाे।</p>