काठमाडौं। बागलुङबाट आज चारजना कोरोनामुक्त भएर घर फर्किएका छन्।

आज डिस्चार्ज हुनेहरूमा तमानखोला गाउँपालिकाका वर्ष २७ र २७ का दुईजना पुरुषहरू र बडीगाड गाउँपालिकाका बर्ष १९ र २० का दुईजना पुरुषहरू रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाग्लुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।

आजै गण्डकीकै स्याङजा जिल्ला अस्पतालको आइसोलेसनमा रहेका वालिङ र गल्याङ नगरपालिकाकाका तीनजना पुरुषलाई डिस्चार्ज गरिएको थियो।

" /> काठमाडौं। बागलुङबाट आज चारजना कोरोनामुक्त भएर घर फर्किएका छन्।

आज डिस्चार्ज हुनेहरूमा तमानखोला गाउँपालिकाका वर्ष २७ र २७ का दुईजना पुरुषहरू र बडीगाड गाउँपालिकाका बर्ष १९ र २० का दुईजना पुरुषहरू रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाग्लुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।

आजै गण्डकीकै स्याङजा जिल्ला अस्पतालको आइसोलेसनमा रहेका वालिङ र गल्याङ नगरपालिकाकाका तीनजना पुरुषलाई डिस्चार्ज गरिएको थियो।

"> धौलागिरी अस्पतालमा उपचाररत बागलुङका चारजना डिस्‍चार्ज: Dekhapadhi
धौलागिरी अस्पतालमा उपचाररत बागलुङका चारजना डिस्‍चार्ज <p style="text-align: justify;">काठमाडौं। बागलुङबाट आज चारजना कोरोनामुक्त भएर घर फर्किएका छन्।</p> <p style="text-align: justify;">आज डिस्चार्ज हुनेहरूमा तमानखोला गाउँपालिकाका वर्ष २७ र २७ का दुईजना पुरुषहरू र बडीगाड गाउँपालिकाका बर्ष १९ र २० का दुईजना पुरुषहरू रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p> <p style="text-align: justify;">बाग्लुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।</p> <p style="text-align: justify;">आजै गण्डकीकै स्याङजा जिल्ला अस्पतालको आइसोलेसनमा रहेका वालिङ र गल्याङ नगरपालिकाकाका तीनजना पुरुषलाई डिस्चार्ज गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्