कैलाली। पीसीआर परीक्षणको माग गर्दै युवाहरूले सुदूरपश्‍चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

सुदुरपश्चिममा कोरोना परीक्षणको दायरा वढ्न नसकेको भन्दै स्वस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका युवाहरूले  परीक्षणको दायरा बढाउन र संक्रमणको जोखिम नियन्त्रणको माग गरे।

उनीहरुले प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडी धर्ना समेत दिएका छन् ।

भारतबाट फर्कनेहरूको चाप बढिरहँदा पर्याप्त परीक्षण नभएको तथा नमूना संकलन गरिएकाहरूको पनि रिपोर्ट ढीला आउन थालेपछि प्रदेश सरकारको आलोचना बढेको छ।

" /> कैलाली। पीसीआर परीक्षणको माग गर्दै युवाहरूले सुदूरपश्‍चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

सुदुरपश्चिममा कोरोना परीक्षणको दायरा वढ्न नसकेको भन्दै स्वस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका युवाहरूले  परीक्षणको दायरा बढाउन र संक्रमणको जोखिम नियन्त्रणको माग गरे।

उनीहरुले प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडी धर्ना समेत दिएका छन् ।

भारतबाट फर्कनेहरूको चाप बढिरहँदा पर्याप्त परीक्षण नभएको तथा नमूना संकलन गरिएकाहरूको पनि रिपोर्ट ढीला आउन थालेपछि प्रदेश सरकारको आलोचना बढेको छ।

"> पीसीआर परीक्षणको दायरा बढाउन मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन: Dekhapadhi
पीसीआर परीक्षणको दायरा बढाउन मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन <p style="text-align: justify;">कैलाली। पीसीआर परीक्षणको माग गर्दै युवाहरूले सुदूरपश्&zwj;चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन्।</p> <p style="text-align: justify;">सुदुरपश्चिममा कोरोना परीक्षणको दायरा वढ्न नसकेको भन्दै स्वस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका युवाहरूले&nbsp; परीक्षणको दायरा बढाउन र संक्रमणको जोखिम नियन्त्रणको माग गरे।</p> <p style="text-align: justify;">उनीहरुले प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडी धर्ना समेत दिएका छन् ।</p> <p style="text-align: justify;">भारतबाट फर्कनेहरूको चाप बढिरहँदा पर्याप्त परीक्षण नभएको तथा नमूना संकलन गरिएकाहरूको पनि रिपोर्ट ढीला आउन थालेपछि प्रदेश सरकारको आलोचना बढेको छ।</p>
प्रतिक्रिया दिनुहोस्