काठमाडौं। स्याङ्जा जिल्ला अस्पतालबाट तीनजना कोरोनामुक्त भएर घर फर्किएका छन्।
अस्पतालको आइसोलेसनमा उपचाररत वालिङ नगरपालिका वर्ष २१ का एकजना पुरुष र गल्याङ नगरपालिका वर्ष २७ र ४० का दुईजना पुरुषहरूलाई डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
तिनैजनाको पछिल्लोपटक गरिएको थ्रोट स्वाब नमूना परीक्षणमा कोभिड-१९ देखिएकाले उनीहरूलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।
" />

स्याङ्जाका तीनजना कोरोनामुक्त
<p style="text-align: justify;">काठमाडौं। स्याङ्जा जिल्ला अस्पतालबाट तीनजना कोरोनामुक्त भएर घर फर्किएका छन्।</p>
<p style="text-align: justify;">अस्पतालको आइसोलेसनमा उपचाररत वालिङ नगरपालिका वर्ष २१ का एकजना पुरुष र गल्याङ नगरपालिका वर्ष २७ र ४० का दुईजना पुरुषहरूलाई डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p>
<p style="text-align: justify;">तिनैजनाको पछिल्लोपटक गरिएको थ्रोट स्वाब नमूना परीक्षणमा कोभिड-१९ देखिएकाले उनीहरूलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।</p>