सुर्खेत। बराहताल गाउँपालिका-४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ।

सर्पले टोकेका ती पुरुषलाई २७ जेठ राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो। सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए।

बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि जानकारी नभएको निर्देशक खड्काले बताए।

“बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराएर उपचार गर्न लगाएँ”, उनले भने, “क्वारेन्टिनमा बसेको र कोरोना सङ्क्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा संलग्न भएका चार चिकित्सक चिन्तित हुनुहुन्छ। बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ। उनलाई क्वारेन्टिनबाट ल्याइएको हो भन्ने  थाहा पाएको भए चिकित्सक पनि पीपीई सेट लगाएर बिरामीको उपचारमा लाग्थे ।”

निर्देशक खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको बताए । क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा समस्या उत्पन्न भएको जनाउँदै उनले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।

बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिन कमजोरी भएको स्वीकार गरे। बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना सङ्क्रमण फैलिने सम्भावना छ।

" /> सुर्खेत। बराहताल गाउँपालिका-४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ।

सर्पले टोकेका ती पुरुषलाई २७ जेठ राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो। सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए।

बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि जानकारी नभएको निर्देशक खड्काले बताए।

“बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराएर उपचार गर्न लगाएँ”, उनले भने, “क्वारेन्टिनमा बसेको र कोरोना सङ्क्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा संलग्न भएका चार चिकित्सक चिन्तित हुनुहुन्छ। बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ। उनलाई क्वारेन्टिनबाट ल्याइएको हो भन्ने  थाहा पाएको भए चिकित्सक पनि पीपीई सेट लगाएर बिरामीको उपचारमा लाग्थे ।”

निर्देशक खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको बताए । क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा समस्या उत्पन्न भएको जनाउँदै उनले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।

बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिन कमजोरी भएको स्वीकार गरे। बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना सङ्क्रमण फैलिने सम्भावना छ।

"> सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा...: Dekhapadhi
सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा...

प्रतिक्रिया दिनुहोस्