काठमाडौं। नेपालमा पहिलोपटक ९ माघ २०७६ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। दोस्रो संक्रमित त्यसको दुई महीनापछि अर्थात् ९ चैतमा भेटिएका थिए।

कोरोना भाइरसको संक्रमण देखा परेको पाँच महीनाको यो अवधिमा नेपालमा पाँच जिल्ला भने अहिलेसम्म सुरक्षित छन्। २६ जेठसम्म ६ जिल्ला कोरोनामुक्त रहेकोमा आज पूर्वी नेपालको इलाममा पनि नयाँ संक्रमित भेटिएपछि पाँच जिल्लला मात्र ‘ग्रिन जोन’मा छन्।

प्रदेश १ को ओखलढुंगा, बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको रुकुम पश्चिममा अहिलेसम्म संक्रमित भेटिएका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२३ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या चार हजार ८५ पुगेको छ।

आज प्रदेश १ मा ५, प्रदेश २ मा १५२, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा ५७, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिममा ३७ जना संक्रमित थपिएका छन्।

आज मात्र १५२ संक्रमित थपिएको प्रदेश २, देशभर सबैभन्दा धेरै संक्रमित भएको प्रदेश हो। प्रदेश २ का सबै, आठवटै जिल्लामा संक्रमण देखिएको छ।

बागमती प्रदेशमा आज थप एक जनाको कोभिड–१९ बाट मृत्यु पुष्टि भएको छ। योसँगै बागमती प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

गण्डकी प्रदेशमा आज एकैदिन २७ जना संक्रमित थपिए। गण्डकीमा संक्रमितको संख्या १४० पुग्दा एकजनाको मृत्यु भएको छ भने तीनजना कोरोनामुक्त भएर घर फर्किएका छन्।

चार जनाको नै मृत्यु भएको प्रदेश ५ मा संक्रमित एक हजार २३३ पुगेका छन्।

त्यस्तै आज कर्णालीमा १८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंया मन्त्रालयका अनुसार कर्णालीमा १० जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै, ६२ हजार ९३० जना क्वारेन्टाइनमा रहेको सुदूरपश्चिममा १४८ जनामा संक्रमण पुष्टि भएको छ।

५८४ कोरोनामुक्त

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ५८४ जना कोरोनामुक्त भएका छन्।

आज मात्रै ९६ जना कोरोनामुक्त भएका हुन्। कोभिड–१९ अस्पताल जनकपुरबाट २४ पुरुष र ६ जना महिला डिस्चार्ज भए।

यसैगरी, कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ पुरुष, बाँकेकै राप्ती सोनारी आइसोलेसन सेन्टरबाट ७ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाबाट २८ जना पुरुष कोरोनामुक्त घर फर्किएका छन्।

यस्तै, कोरोना विशेष अस्पताल दाङबाट ७ जना पुरुष, जिल्ला अस्पताल दैलेखबाट एक महिला र युनिफाइड कमाण्ड अस्पताल बलम्बु काठमााडौंबाट एकजना पुरुष कोरोनामुक्त भएर घर फर्किएका छन्।

इन्फोग्राफिक्स : भक्त थापा मगर।

" /> काठमाडौं। नेपालमा पहिलोपटक ९ माघ २०७६ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। दोस्रो संक्रमित त्यसको दुई महीनापछि अर्थात् ९ चैतमा भेटिएका थिए।

"> कोरोनाको संक्रमण शुरू भएको पाँच महीनासम्म पनि सुरक्षित छन् यी पाँच जिल्ला: Dekhapadhi
कोरोनाको संक्रमण शुरू भएको पाँच महीनासम्म पनि सुरक्षित छन् यी पाँच जिल्ला

प्रतिक्रिया दिनुहोस्