काठमाडौं। कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ।

बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउनेविरुद्ध जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको छ।

आजमात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत् आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ।

आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोना भाइरसबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ११ चैतदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको छ।  रासस

" /> काठमाडौं। कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ।

बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउनेविरुद्ध जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको छ।

आजमात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत् आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ।

आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोना भाइरसबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ११ चैतदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको छ।  रासस

"> लकडाउन उल्लंघन गर्नेविरुद्ध कडा बन्दै प्रहरी, काठमाडौं उपत्यकामा एकैदिन चार हजार सवारीलाई कारबाही    : Dekhapadhi आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

लकडाउन उल्लंघन गर्नेविरुद्ध कडा बन्दै प्रहरी, काठमाडौं उपत्यकामा एकैदिन चार हजार सवारीलाई कारबाही
काठमाडौं। कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ।

बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउनेविरुद्ध जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको छ।

आजमात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत् आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ।

आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोना भाइरसबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ११ चैतदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्