काठमाडौं। संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतले स्वीकृत गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकले नेपालले ७ जेठमा जारी गरेको राजनीतिक र प्रशासनिक नक्शालाई संविधानको अनुसूचीमा रहेको निशान छाप अध्यावधिक गर्ने संविधान संशोधन विधेयक स्वीकृत गरेको हो।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मतरूपमा स्वीकृत गरेको घोषणा गरेका थिए।

अब सांसदहरूले यसमा संशोधन प्रस्ताव राख्ने बाटो खुलेको छ। त्यसका लागि उनीहरूले ७२ घण्टाको समय पाएका छन्।

भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर सरकारले ७ जेठमा जारी गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्शाअनुरूप निशान छाप संशोधन गर्ने प्रस्ताव सरकारले १८ जेठमा प्रतिनिधि सभामा पेश गरेको थियो।

" /> काठमाडौं। संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतले स्वीकृत गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकले नेपालले ७ जेठमा जारी गरेको राजनीतिक र प्रशासनिक नक्शालाई संविधानको अनुसूचीमा रहेको निशान छाप अध्यावधिक गर्ने संविधान संशोधन विधेयक स्वीकृत गरेको हो।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मतरूपमा स्वीकृत गरेको घोषणा गरेका थिए।

अब सांसदहरूले यसमा संशोधन प्रस्ताव राख्ने बाटो खुलेको छ। त्यसका लागि उनीहरूले ७२ घण्टाको समय पाएका छन्।

भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर सरकारले ७ जेठमा जारी गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्शाअनुरूप निशान छाप संशोधन गर्ने प्रस्ताव सरकारले १८ जेठमा प्रतिनिधि सभामा पेश गरेको थियो।

"> प्रतिनिधि सभाले सर्वसम्मतरूपमा स्वीकृत गर्‍यो संविधान संशोधन प्रस्ताव: Dekhapadhi
प्रतिनिधि सभाले सर्वसम्मतरूपमा स्वीकृत गर्‍यो संविधान संशोधन प्रस्ताव
काठमाडौं। संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतले स्वीकृत गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकले नेपालले ७ जेठमा जारी गरेको राजनीतिक र प्रशासनिक नक्शालाई संविधानको अनुसूचीमा रहेको निशान छाप अध्यावधिक गर्ने संविधान संशोधन विधेयक स्वीकृत गरेको हो।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मतरूपमा स्वीकृत गरेको घोषणा गरेका थिए।

अब सांसदहरूले यसमा संशोधन प्रस्ताव राख्ने बाटो खुलेको छ। त्यसका लागि उनीहरूले ७२ घण्टाको समय पाएका छन्।

भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर सरकारले ७ जेठमा जारी गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्शाअनुरूप निशान छाप संशोधन गर्ने प्रस्ताव सरकारले १८ जेठमा प्रतिनिधि सभामा पेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्