चितवन। जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौं गएका चिकित्सकमा कोरोना संक्रमण देखिएकाे छ।

यससँगै प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरूमा संक्रमणको जोखिम देखिएपछि आज हुने भनिएको एक बैठक पनि स्थगन गरिएको छ। अत्यावश्यकबाहेकका कामसमेत रोकिएको छ।

जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले २३ जेठमा प्रशासनमा आफैं पुगेर अनुमतिपत्र लिएका थिए।

सो क्रममा प्रत्यक्षरूपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो। यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताए।

यससँगै आज बिहान ११ बजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ।

यस्तै मृत्यु संस्कारण र विदेश जानेका लागि अनुमतिपत्र  दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उनले जानकारी दिए।

सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई २० र २१ जेठमा फर्काइएकामा २३ जेठमा अनुमतिपत्र दिइएको थियो।

सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौं गएका थिए। हिजाे स्वाबका नतिजा पोजेटिभ आएको थियो। रासस

" /> चितवन। जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौं गएका चिकित्सकमा कोरोना संक्रमण देखिएकाे छ।

यससँगै प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरूमा संक्रमणको जोखिम देखिएपछि आज हुने भनिएको एक बैठक पनि स्थगन गरिएको छ। अत्यावश्यकबाहेकका कामसमेत रोकिएको छ।

जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले २३ जेठमा प्रशासनमा आफैं पुगेर अनुमतिपत्र लिएका थिए।

सो क्रममा प्रत्यक्षरूपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो। यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताए।

यससँगै आज बिहान ११ बजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ।

यस्तै मृत्यु संस्कारण र विदेश जानेका लागि अनुमतिपत्र  दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उनले जानकारी दिए।

सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई २० र २१ जेठमा फर्काइएकामा २३ जेठमा अनुमतिपत्र दिइएको थियो।

सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौं गएका थिए। हिजाे स्वाबका नतिजा पोजेटिभ आएको थियो। रासस

"> पास लिन गएका डाक्टरलाई काेराेना स‌ंक्रमण, कोरोना प्रतिकार्यसम्बन्धीको बैठक स्थगित: Dekhapadhi
पास लिन गएका डाक्टरलाई काेराेना स‌ंक्रमण, कोरोना प्रतिकार्यसम्बन्धीको बैठक स्थगित
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौं गएका चिकित्सकमा कोरोना संक्रमण देखिएकाे छ।

यससँगै प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरूमा संक्रमणको जोखिम देखिएपछि आज हुने भनिएको एक बैठक पनि स्थगन गरिएको छ। अत्यावश्यकबाहेकका कामसमेत रोकिएको छ।

जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले २३ जेठमा प्रशासनमा आफैं पुगेर अनुमतिपत्र लिएका थिए।

सो क्रममा प्रत्यक्षरूपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो। यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताए।

यससँगै आज बिहान ११ बजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ।

यस्तै मृत्यु संस्कारण र विदेश जानेका लागि अनुमतिपत्र  दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उनले जानकारी दिए।

सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई २० र २१ जेठमा फर्काइएकामा २३ जेठमा अनुमतिपत्र दिइएको थियो।

सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौं गएका थिए। हिजाे स्वाबका नतिजा पोजेटिभ आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्