काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार क्षेत्रबाट ठूलो परिमाणमा नक्कली स्यानिटाइजरलगायतका सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ।
आज दिउँसो महाशाखाको टोलीले ठूलो मात्रामा स्यानिटाइजरको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले दुईजना मानिसहरूलाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरूको साथबाट अन्य सामानहरू समेत बरामद् गरिएको छ।
कस्मेटिक सामानदेखि लिएर छापलगायतका विभिन्न सामानहरू बरामद् भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत घर भई काठमाडौं बस्ने ६५ वर्षीय अब्दुल मनान र काठमाडौं कलंकी बस्ने ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेका छन्।
" /> काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार क्षेत्रबाट ठूलो परिमाणमा नक्कली स्यानिटाइजरलगायतका सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ।आज दिउँसो महाशाखाको टोलीले ठूलो मात्रामा स्यानिटाइजरको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर पक्राउ गरेको हो।

">