काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म विश्वमा कोरोना भाइरससम्बन्धी कुनै खोप वा औषधि पत्ता नलागेकाले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुनै पनि हल्ला र भ्रममा नपर्न सर्वसाधारण सबैमा अनुरोध गरेका हुन्।

सामाजिक सञ्जाललगायतका विभिन्न माध्यममा विभिन्न खोपहरू पत्ता लागेको वा औषधिले ठीक हुने जस्ता भ्रामक विषयहरू सार्वजनिक भएपछि मन्त्रालयले यस विषयमा प्रष्ट पारेको हो।

विभिन्न जडीबुटीलगायत प्राकृतिक औषधि विधिबाट कोरोना निको हुनेलगायतका सामग्री युट्युबलगायतमा राखिएकाे छ।

यस्ता भ्रममा पर्दा त्यसले झन् स्वास्थ्यमा गम्भीर समस्या ल्याउने भएकाले भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयलाई सबैलाई अनुरोध गरेको हो।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म विश्वमा कोरोना भाइरससम्बन्धी कुनै खोप वा औषधि पत्ता नलागेकाले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुनै पनि हल्ला र भ्रममा नपर्न सर्वसाधारण सबैमा अनुरोध गरेका हुन्।

सामाजिक सञ्जाललगायतका विभिन्न माध्यममा विभिन्न खोपहरू पत्ता लागेको वा औषधिले ठीक हुने जस्ता भ्रामक विषयहरू सार्वजनिक भएपछि मन्त्रालयले यस विषयमा प्रष्ट पारेको हो।

विभिन्न जडीबुटीलगायत प्राकृतिक औषधि विधिबाट कोरोना निको हुनेलगायतका सामग्री युट्युबलगायतमा राखिएकाे छ।

यस्ता भ्रममा पर्दा त्यसले झन् स्वास्थ्यमा गम्भीर समस्या ल्याउने भएकाले भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयलाई सबैलाई अनुरोध गरेको हो।

"> स्वास्थ्य मन्त्रालयले भन्यो- ‘कोरोनासम्बन्धी कुनै खोप र औषधि पत्ता लागेको छैन, भ्रममा नपराैं’: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- ‘कोरोनासम्बन्धी कुनै खोप र औषधि पत्ता लागेको छैन, भ्रममा नपराैं’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म विश्वमा कोरोना भाइरससम्बन्धी कुनै खोप वा औषधि पत्ता नलागेकाले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुनै पनि हल्ला र भ्रममा नपर्न सर्वसाधारण सबैमा अनुरोध गरेका हुन्।

सामाजिक सञ्जाललगायतका विभिन्न माध्यममा विभिन्न खोपहरू पत्ता लागेको वा औषधिले ठीक हुने जस्ता भ्रामक विषयहरू सार्वजनिक भएपछि मन्त्रालयले यस विषयमा प्रष्ट पारेको हो।

विभिन्न जडीबुटीलगायत प्राकृतिक औषधि विधिबाट कोरोना निको हुनेलगायतका सामग्री युट्युबलगायतमा राखिएकाे छ।

यस्ता भ्रममा पर्दा त्यसले झन् स्वास्थ्यमा गम्भीर समस्या ल्याउने भएकाले भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयलाई सबैलाई अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्