काठमाडौं। भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना भाइरस संक्रमित व्यक्तिको अन्त्येष्टि गरिएको छ।

कोभिड-१९ बाट मृत्यु भएका व्यक्तिहको शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार आज उनको अन्त्येष्टि गरिएको हो।

नारायणी नदी किनारको खयरघारीमा शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

परिवारका सदस्यको सल्लाहमा खाल्डो खनेर गाडिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

नेपाली सेनाको टोलीले भरतपुर अस्पतालको आईसीयूबाट उनको शव उठाएको थियो। मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई पाँचदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।

हिजो साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका भरतपुर महानगरपालिका ११ घर भएका ६८ वर्षीय बृद्धको आज बिहान मृत्यु भएको थियो। योसहित नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

" /> काठमाडौं। भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना भाइरस संक्रमित व्यक्तिको अन्त्येष्टि गरिएको छ।

कोभिड-१९ बाट मृत्यु भएका व्यक्तिहको शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार आज उनको अन्त्येष्टि गरिएको हो।

नारायणी नदी किनारको खयरघारीमा शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

परिवारका सदस्यको सल्लाहमा खाल्डो खनेर गाडिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

नेपाली सेनाको टोलीले भरतपुर अस्पतालको आईसीयूबाट उनको शव उठाएको थियो। मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई पाँचदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।

हिजो साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका भरतपुर महानगरपालिका ११ घर भएका ६८ वर्षीय बृद्धको आज बिहान मृत्यु भएको थियो। योसहित नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

"> भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि गरियो: Dekhapadhi भरतपुर अस्पतालको आईसीयूमा आज बिहान कोभिड-१९ बाट मृत्यु भएका भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्धको शवलाई नारायणी नदी किनारको खयरघारीमा खाल्डो खनेर गाडिएको छ।

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि गरियो
काठमाडौं। भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना भाइरस संक्रमित व्यक्तिको अन्त्येष्टि गरिएको छ।

कोभिड-१९ बाट मृत्यु भएका व्यक्तिहको शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार आज उनको अन्त्येष्टि गरिएको हो।

नारायणी नदी किनारको खयरघारीमा शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

परिवारका सदस्यको सल्लाहमा खाल्डो खनेर गाडिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

नेपाली सेनाको टोलीले भरतपुर अस्पतालको आईसीयूबाट उनको शव उठाएको थियो। मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई पाँचदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।

हिजो साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका भरतपुर महानगरपालिका ११ घर भएका ६८ वर्षीय बृद्धको आज बिहान मृत्यु भएको थियो। योसहित नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्