काठमाडौं। आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कूल संक्रमित चार हजार ८५ पुगेका छन्।
देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।
संक्रमितमध्ये तीन हजार ७९८ जना पुरुष र २८७ जना महिला छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार आज थप एक जिल्ला इलाममा संक्रमित भेटिएसँगै कूल ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फेला परेको छ।
" /> काठमाडौं। आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कूल संक्रमित चार हजार ८५ पुगेका छन्।
देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।
संक्रमितमध्ये तीन हजार ७९८ जना पुरुष र २८७ जना महिला छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार आज थप एक जिल्ला इलाममा संक्रमित भेटिएसँगै कूल ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फेला परेको छ।
"> ७२ जिल्लामा पुग्यो कोरोना संक्रमण, नेपालमा कूल संक्रमित चार हजार नाघ्यो: Dekhapadhi
७२ जिल्लामा पुग्यो कोरोना संक्रमण, नेपालमा कूल संक्रमित चार हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कूल संक्रमित चार हजार ८५ पुगेका छन्।
संक्रमितमध्ये तीन हजार ७९८ जना पुरुष र २८७ जना महिला छन्।
प्रतिक्रिया दिनुहोस्