कञ्‍चनपुर। कञ्चनपुरका स्थानीय तहले कोभिड-१९ परीक्षण गर्ने उपकरण खरीद प्रक्रिया अगाडि बढाएका छन्।
यही प्रक्रिया अन्तर्गत भीमदत्त नगरपालिकाले पीसीआर मेसिन किन्ने प्रक्रिया थालेको छ।
नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पतालमा स्थापना गर्ने गरी मेसिन किन्ने प्रक्रिया अगाडि बढाइएको बताए।
महाकाली अस्पतालले मेसिन राखेपछि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिनेछ।
"अस्पतालका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गरेका छौं। सबैबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आएको छ।" उनले भने, "नगरपालिकाले आफ्नै स्रोतमा मेसिन खरीद गर्न प्रक्रिया अगाडि बढाएका छौं।"
अन्य स्थानीय तह तथा निकायको सहयोग भएमा ठूलो क्षमताको मेसिन खरीद गर्ने विषयमा पनि अन्य पालिकासँग छलफल भइरहेको उनको भनाइ छ।
"आजसम्म अरुबाट सहयोग हुन्छ वा हुँदैन। टुंगो लाग्छ होला। भोलिदेखि खरिद नियमावली अनुसार काम अगाडि बढ्छ।" प्रमुख विष्टले भने।
खरीद प्रक्रिया अनुसार मेसीन खरीद गरी महाकाली अस्पतलामा जडान गरेर परीक्षणको दायर बढाउने मेयर विष्‍टले बताए।
सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा परीक्षणको चाप बढेपछि अहिले स्वाब संकलनको काम रोकिएको छ।
भारतबाट आउनेहरुको संख्या दिनदिनै बढिरहँदा स्वाब संकलन नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।
" /> कञ्‍चनपुर। कञ्चनपुरका स्थानीय तहले कोभिड-१९ परीक्षण गर्ने उपकरण खरीद प्रक्रिया अगाडि बढाएका छन्।
यही प्रक्रिया अन्तर्गत भीमदत्त नगरपालिकाले पीसीआर मेसिन किन्ने प्रक्रिया थालेको छ।
नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पतालमा स्थापना गर्ने गरी मेसिन किन्ने प्रक्रिया अगाडि बढाइएको बताए।
महाकाली अस्पतालले मेसिन राखेपछि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिनेछ।
"अस्पतालका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गरेका छौं। सबैबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आएको छ।" उनले भने, "नगरपालिकाले आफ्नै स्रोतमा मेसिन खरीद गर्न प्रक्रिया अगाडि बढाएका छौं।"
अन्य स्थानीय तह तथा निकायको सहयोग भएमा ठूलो क्षमताको मेसिन खरीद गर्ने विषयमा पनि अन्य पालिकासँग छलफल भइरहेको उनको भनाइ छ।
"आजसम्म अरुबाट सहयोग हुन्छ वा हुँदैन। टुंगो लाग्छ होला। भोलिदेखि खरिद नियमावली अनुसार काम अगाडि बढ्छ।" प्रमुख विष्टले भने।
खरीद प्रक्रिया अनुसार मेसीन खरीद गरी महाकाली अस्पतलामा जडान गरेर परीक्षणको दायर बढाउने मेयर विष्‍टले बताए।
सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा परीक्षणको चाप बढेपछि अहिले स्वाब संकलनको काम रोकिएको छ।
भारतबाट आउनेहरुको संख्या दिनदिनै बढिरहँदा स्वाब संकलन नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।
"> कोरोना परीक्षणको लागि पीसीआर मेसिन किन्दै कञ्‍चनपुरका स्थानीय तह: Dekhapadhi
कोरोना परीक्षणको लागि पीसीआर मेसिन किन्दै कञ्‍चनपुरका स्थानीय तह
यही प्रक्रिया अन्तर्गत भीमदत्त नगरपालिकाले पीसीआर मेसिन किन्ने प्रक्रिया थालेको छ।
नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पतालमा स्थापना गर्ने गरी मेसिन किन्ने प्रक्रिया अगाडि बढाइएको बताए।
महाकाली अस्पतालले मेसिन राखेपछि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिनेछ।
"अस्पतालका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गरेका छौं। सबैबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आएको छ।" उनले भने, "नगरपालिकाले आफ्नै स्रोतमा मेसिन खरीद गर्न प्रक्रिया अगाडि बढाएका छौं।"
अन्य स्थानीय तह तथा निकायको सहयोग भएमा ठूलो क्षमताको मेसिन खरीद गर्ने विषयमा पनि अन्य पालिकासँग छलफल भइरहेको उनको भनाइ छ।
"आजसम्म अरुबाट सहयोग हुन्छ वा हुँदैन। टुंगो लाग्छ होला। भोलिदेखि खरिद नियमावली अनुसार काम अगाडि बढ्छ।" प्रमुख विष्टले भने।
सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा परीक्षणको चाप बढेपछि अहिले स्वाब संकलनको काम रोकिएको छ।
भारतबाट आउनेहरुको संख्या दिनदिनै बढिरहँदा स्वाब संकलन नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्