सप्तरी। डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका-८ बस्ने ३२ वर्षीय अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

उनलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत राजविराजले १७ असार २०७१ मा डकैती गरेको अभियोगमा रामलाई तीन वर्ष कैद सजाय तोकेको  थियो।

उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।

त्यस्तै सप्तरीकै विष्णुपुर गाउँपालिका-१ खुरहुरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल छन्।

उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमएलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

" /> सप्तरी। डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका-८ बस्ने ३२ वर्षीय अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

उनलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत राजविराजले १७ असार २०७१ मा डकैती गरेको अभियोगमा रामलाई तीन वर्ष कैद सजाय तोकेको  थियो।

उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।

त्यस्तै सप्तरीकै विष्णुपुर गाउँपालिका-१ खुरहुरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल छन्।

उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमएलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

"> डाका मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi जिल्ला अदालत राजविराजले १७ असार २०७१ मा डाका मुद्दामा ३२ वर्षीय ती युवालाई तीन वर्ष कैद सजाय तोकेको थियो।

डाका मुद्दाका फरार अभियुक्त पक्राउ
सप्तरी। डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका-८ बस्ने ३२ वर्षीय अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

उनलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत राजविराजले १७ असार २०७१ मा डकैती गरेको अभियोगमा रामलाई तीन वर्ष कैद सजाय तोकेको  थियो।

उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।

त्यस्तै सप्तरीकै विष्णुपुर गाउँपालिका-१ खुरहुरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल छन्।

उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमएलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्