कैलाली। अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।

अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएको भन्दै आकस्मिक र भर्ना गरिएका बिरामीको उपचारबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले बिज्ञप्ति जारी गर्दै जनाएको छ।

गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सूचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो।

साथै गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको थ्रोट स्वाब नमूना परीक्षण गर्न सम्बन्धित निकायमा पहल भइरहेको अस्पतालले जनाएको छ।

बयालपाटा अस्पतालमा भर्ना भएकी अछामको चौरपाटी गाउँपालिका- ५ की २५ वर्षीया गर्भवतीलाई हिजो, २६ जेठमा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएको थियो।

" /> कैलाली। अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।

अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएको भन्दै आकस्मिक र भर्ना गरिएका बिरामीको उपचारबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले बिज्ञप्ति जारी गर्दै जनाएको छ।

गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सूचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो।

साथै गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको थ्रोट स्वाब नमूना परीक्षण गर्न सम्बन्धित निकायमा पहल भइरहेको अस्पतालले जनाएको छ।

बयालपाटा अस्पतालमा भर्ना भएकी अछामको चौरपाटी गाउँपालिका- ५ की २५ वर्षीया गर्भवतीलाई हिजो, २६ जेठमा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएको थियो।

"> बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द: Dekhapadhi
बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
कैलाली। अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।

अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएको भन्दै आकस्मिक र भर्ना गरिएका बिरामीको उपचारबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले बिज्ञप्ति जारी गर्दै जनाएको छ।

गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सूचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो।

साथै गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको थ्रोट स्वाब नमूना परीक्षण गर्न सम्बन्धित निकायमा पहल भइरहेको अस्पतालले जनाएको छ।

बयालपाटा अस्पतालमा भर्ना भएकी अछामको चौरपाटी गाउँपालिका- ५ की २५ वर्षीया गर्भवतीलाई हिजो, २६ जेठमा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्