पोखरा। गण्डकी प्रदेश सरकारको 'एक घर, एक धारा' कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसंख्या लाभान्वित भएका छन्।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्‍याउन विशेष कार्यक्रम लागू गरेको छ।
आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताए।
'एक घर, एक धारा' कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको छ।
भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाई आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ।
पुराना तथा जीर्ण सिँचाई आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको र १७५ सिँचाई आयोजनाको निर्माण कार्य भइरहेको छ । रासस
" /> पोखरा। गण्डकी प्रदेश सरकारको 'एक घर, एक धारा' कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसंख्या लाभान्वित भएका छन्।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्‍याउन विशेष कार्यक्रम लागू गरेको छ।
आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताए।
'एक घर, एक धारा' कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको छ।
भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाई आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ।
पुराना तथा जीर्ण सिँचाई आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको र १७५ सिँचाई आयोजनाको निर्माण कार्य भइरहेको छ । रासस
"> 'एक घर, एक धारा' कार्यक्रमबाट गण्डकीका दुई लाख ७५ हजार लाभान्वित: Dekhapadhi
'एक घर, एक धारा' कार्यक्रमबाट गण्डकीका दुई लाख ७५ हजार लाभान्वित
पोखरा। गण्डकी प्रदेश सरकारको 'एक घर, एक धारा' कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसंख्या लाभान्वित भएका छन्।
आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताए।
'एक घर, एक धारा' कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको छ।
भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाई आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ।
पुराना तथा जीर्ण सिँचाई आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको र १७५ सिँचाई आयोजनाको निर्माण कार्य भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्