कैलाली। अछामबाट हेलिकप्टरमा उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुर मेडिकल कलेजको ओपीडी र इमर्जेन्सी सेवा बन्द गरिएको छ।

अछामको चौरपाटी गाउँपालिका- ५ की २५ वर्षीया गर्भवतीलाई हिजो, २६ जेठमा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएको थियो।

१८ हप्ताकी ती गर्भवतीको आन्द्रा बेरिएको कारण आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकोले आन्तरिक व्यवस्थापनको लागि सेवा बन्द गरिएको मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले  जानकारी दिए।

भोलि, २८ जेठपछि सेवा निरन्तरता दिने मेडिकल कलेजले जनाएको छ।

१० दिनअघि ती महिला भारतको महाराष्ट राज्यको मुम्बईबाट अछाम पुगेको खुलेको छ।

सिम्रीक एयरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी सोमवार कोहलपुर लगिएको थियो।

" /> कैलाली। अछामबाट हेलिकप्टरमा उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुर मेडिकल कलेजको ओपीडी र इमर्जेन्सी सेवा बन्द गरिएको छ।

अछामको चौरपाटी गाउँपालिका- ५ की २५ वर्षीया गर्भवतीलाई हिजो, २६ जेठमा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएको थियो।

१८ हप्ताकी ती गर्भवतीको आन्द्रा बेरिएको कारण आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकोले आन्तरिक व्यवस्थापनको लागि सेवा बन्द गरिएको मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले  जानकारी दिए।

भोलि, २८ जेठपछि सेवा निरन्तरता दिने मेडिकल कलेजले जनाएको छ।

१० दिनअघि ती महिला भारतको महाराष्ट राज्यको मुम्बईबाट अछाम पुगेको खुलेको छ।

सिम्रीक एयरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी सोमवार कोहलपुर लगिएको थियो।

"> गर्भवतीमा कोरोना संक्रमण पाइएपछि कोहलपुर मेडिकल कलेजको सेवा बन्द: Dekhapadhi
गर्भवतीमा कोरोना संक्रमण पाइएपछि कोहलपुर मेडिकल कलेजको सेवा बन्द
कैलाली। अछामबाट हेलिकप्टरमा उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुर मेडिकल कलेजको ओपीडी र इमर्जेन्सी सेवा बन्द गरिएको छ।

अछामको चौरपाटी गाउँपालिका- ५ की २५ वर्षीया गर्भवतीलाई हिजो, २६ जेठमा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएको थियो।

१८ हप्ताकी ती गर्भवतीको आन्द्रा बेरिएको कारण आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकोले आन्तरिक व्यवस्थापनको लागि सेवा बन्द गरिएको मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले  जानकारी दिए।

भोलि, २८ जेठपछि सेवा निरन्तरता दिने मेडिकल कलेजले जनाएको छ।

१० दिनअघि ती महिला भारतको महाराष्ट राज्यको मुम्बईबाट अछाम पुगेको खुलेको छ।

सिम्रीक एयरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी सोमवार कोहलपुर लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्