कैलाली। डोटीको केआइसिंह गाउँपालिका-३ स्थित सीताराम आधारभूत माविको क्वारेन्टाइनमा मृत्यु भएका १९ वर्षीय नरेश ऐरको काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।
धनगढीस्थित प्रयोगशालाका अनुसार ऐरकाे स्वाब नमूना परीक्षण गर्दा काेराेना नेगेटिभ देखिएकाे हाे।
उनकाे हिजाे बिहान ३ बजे क्वारेन्टाइनमा मृत्यु भएकाे थियाे।
कोरोना परीक्षण रिपोर्ट नआएका कारण स्थानीयले क्वारेन्टाइनबाट ऐरको शव उठाउन मानेका थिएनन्।

डाेटीकाे क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ: Dekhapadhi
डाेटीकाे क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ