काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना महिला र १६७ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार सबैभन्दा धेरै सर्लाहीमा १२० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना महिला र १६७ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार सबैभन्दा धेरै सर्लाहीमा १२० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

"> प्रदेश २ मा थपिए १७४ जना कोरोना संक्रमित: Dekhapadhi
प्रदेश २ मा थपिए १७४ जना कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। प्रदेश २ मा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना महिला र १६७ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए।</p> <p style="text-align: justify;">उनका अनुसार सबैभन्दा धेरै सर्लाहीमा १२० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्