काठमाडौं। भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ।

२८ जेठ साँझ सुत्केरी व्यथा लागेर अस्पताल ल्याइएकी चाँगुनारायण नगरपालिकाकी महिलाकाे सुत्केरी भएको केहीबेरमा नै मृत्यु भएको हो।

महिलाको स्थायी घर सिन्धुपाल्चोक रहेको बताइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले अस्पतालमा सुत्केरीको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार सुत्केरीको मृत्यु भएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि टेकु पठाइसकिएको छ।

अस्पतालका एक कर्मचारीका अनुसार अस्पताल आउने बेला महिलामा रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो। कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षणकाे रिपोर्ट आएपछि मात्रै महिलाको मृत्युको कारण खुल्नेछ।

अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि सेवा बन्द गरिएका छन्। महिलाको शव अस्पतालमा नै राखिएको छ।

" /> काठमाडौं। भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ।

"> भक्तपुर अस्पतालमा सुत्केरीकाे मृत्यु, कोभिड-१९ परीक्षणका लागि नमूना पठाइयो: Dekhapadhi
भक्तपुर अस्पतालमा सुत्केरीकाे मृत्यु, कोभिड-१९ परीक्षणका लागि नमूना पठाइयो
काठमाडौं। भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ।

२८ जेठ साँझ सुत्केरी व्यथा लागेर अस्पताल ल्याइएकी चाँगुनारायण नगरपालिकाकी महिलाकाे सुत्केरी भएको केहीबेरमा नै मृत्यु भएको हो।

महिलाको स्थायी घर सिन्धुपाल्चोक रहेको बताइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले अस्पतालमा सुत्केरीको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार सुत्केरीको मृत्यु भएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि टेकु पठाइसकिएको छ।

अस्पतालका एक कर्मचारीका अनुसार अस्पताल आउने बेला महिलामा रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो। कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षणकाे रिपोर्ट आएपछि मात्रै महिलाको मृत्युको कारण खुल्नेछ।

अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि सेवा बन्द गरिएका छन्। महिलाको शव अस्पतालमा नै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्