कैलाली। अछामबाट एक गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ वर्षीया निर्मला खड्काको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
सिम्रीक एअरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी कोहलपुर लगिएको हो।
उनीसँगै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाका अछाम बयालपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीलाई पनि कोहलपुर लगिएको छ।
धनगढीमा उपचाररत कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २९ बर्षीय लजिमा मगर तामाङको समेत उद्धार गरिने भएको छ।
अछामकी गर्भवतीलाई कोहलपुर पुर्‍याएर धनगढीबाट मगरको उद्धारको तयारी छ।
" /> कैलाली। अछामबाट एक गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ वर्षीया निर्मला खड्काको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
सिम्रीक एअरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी कोहलपुर लगिएको हो।
उनीसँगै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाका अछाम बयालपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीलाई पनि कोहलपुर लगिएको छ।
धनगढीमा उपचाररत कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २९ बर्षीय लजिमा मगर तामाङको समेत उद्धार गरिने भएको छ।
अछामकी गर्भवतीलाई कोहलपुर पुर्‍याएर धनगढीबाट मगरको उद्धारको तयारी छ।
"> अछामबाट एक गर्भवतीको हेलिकप्टरमा उद्धार: Dekhapadhi
अछामबाट एक गर्भवतीको हेलिकप्टरमा उद्धार
कैलाली। अछामबाट एक गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ वर्षीया निर्मला खड्काको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
सिम्रीक एअरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी कोहलपुर लगिएको हो।
उनीसँगै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाका अछाम बयालपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीलाई पनि कोहलपुर लगिएको छ।
धनगढीमा उपचाररत कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २९ बर्षीय लजिमा मगर तामाङको समेत उद्धार गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस्