काठमाडौं। बायर्न म्युनिखका रोबर्ट लेवन्डस्की र थोमस मुलरले बायर लेभरकुसेनविरुद्धको खेलमा पहेँलो कार्डको सामना गरेपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकले निराशा व्यक्त गरेका छन्।

दुई मुख्य खेलाडी लेवन्डस्की र मुलर अब जर्मन बुन्डेसलिगाको अर्को खेलका लागि उपलब्ध हुने छैनन्।

लेभरकुसेनविरुद्धको खेलमा बायर्नले शुरूमै गोल खाए पनि ४–२ को सहज नतिजा निकालेको थियो। बायर्नको जितमा किङ्सले कोम्यान, लियोन गोरेट्जका, सर्ज गनाब्री र लेवन्डस्कीले गोल गरेका थिए।

लेवन्डस्कीको जारी सिजन सबै खाले प्रतियोगितामा गरी त्यो ४४औं गोल थियो। मुलरले चारमध्ये दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए। उनले जारी सिजन लिगमा २० गोलमा अवसर सिर्जना गरिसकेका छन्। जुन केभिन डी ब्रुयनाले बनाएको कीर्तिमानसँग बराबरी हो।

बायर्नका दुवै मुख्य खेलाडीले पहेँलो कार्डको सामना गरेपछि अर्को साता हुने बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका हुन्।

‘‘हाम्रो लागि यो कठिन समय छ र यसलाई परिवर्तन गर्न पनि सक्दैनौं। यो अवस्थालाई हामीले स्वीकार गर्नुपर्छ’’, बायर्नका मुख्य प्रशिक्षक फ्लिकले भने, ‘‘मैदानमा जोसमा भइन्छ। मैले रेफ्रीलाई सोधेको थिएँ। उनले लेवन्डस्कीले विपक्षीलाई हानेका कारण पहेँलो कार्डको दर्शन गराएको बताए। तर मैले त्यो घटना देखेको थिइनँ र केही प्रतिक्रिया जनाइनँ। मुलरले गल्ती गरेका थिए। त्यसैले उनलाई पहेँलो कार्ड देखाउनु ठिक थियो।’’

लिगमा चार खेल बाँकी रहँदा बायर्न ७० अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा सात अंकले माथि हो।

मोन्चेनग्लाडबच ५६ अंकका साथ चौथो स्थानमा छ। बायर्नले अबका दुई खेल जिते लिगको उपाधि पक्का गर्नेछ। बायर्नका प्रशिक्षक फ्लिकले टीममा अरू खेलाडी पनि भएकाले समस्या नहुने बताए।

‘‘हामीसँग उनीहरूको स्थानमा खेल्ने दुई खेलाडी छन्। कहिलेकाहीँ यस्तो हुनु राम्रो पनि हो। महत्त्वपूर्ण कुरा बुधबार मुलर र लेवन्डस्की जर्मन कपको सेमिफाइनलमा इन्ट्राचट फ्रायङफर्टविरुद्ध ९० मिनेट नै खेल्न सक्छन्। त्यसपछि हामी मोन्चेनगालडबाचविरुद्धको खेलका लागि सोच्नेछौं’’, बायर्नका प्रशिक्षक फ्लिकले भने।

मिडफिल्डमा गोरेट्जकाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। जर्मनका गोरेट्जका चोटमुक्त पनि छन्। प्रशिक्षक फ्लिकले भने, ‘‘आशा गरौं गोरेट्जका फिट हुनेछन्। उनी पछिल्लो खेलको दुई गोलमा प्रत्यक्ष संलग्न थिए। टीममा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी शारीरिकरूपमा पनि बलिया छन्। जसका कारण टीममा धेरै सहयोग पुगेको छ।’’

" /> काठमाडौं। बायर्न म्युनिखका रोबर्ट लेवन्डस्की र थोमस मुलरले बायर लेभरकुसेनविरुद्धको खेलमा पहेँलो कार्डको सामना गरेपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकले निराशा व्यक्त गरेका छन्।

"> लेवन्डस्की र मुलर दुवैले बुन्डेसलिगाको अर्को खेल गुमाउने: Dekhapadhi
लेवन्डस्की र मुलर दुवैले बुन्डेसलिगाको अर्को खेल गुमाउने

प्रतिक्रिया दिनुहोस्