काठमाडौं। कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलखका १०, सल्यानका पाँच र सुर्खेतका एकजनामा संक्रमण पुष्‍टि भएको हो।

सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सुर्खेतको आठबीस नगरपालिका-७ का ३० वर्षीय पुरुष, नारायण नगरपालिका-३ र ६ का १५ र १८ वर्षका पुरुष, डुंगेश्वर गाउँपालिका १ का २१ र ४० वर्षका पुरुष, गुराँस गाउँपालिका-४ का २४ र ३५ वर्षका पुरुष साथै नौमुले गाउँपालिका-१, ७ र ८ का २३, २६ र १८ वर्षका पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको महाशाखाको विज्ञप्तिमा जनाइएको छ।

सल्यानको वनगाड कुविन्डे नगरपालिका २ का १७ र २३ वर्षीया पुरुष, वडा नम्बर ३ का १८ वर्षीय पुरुष र कुमाख गाउँपालिका-१ र ३ का १८ र २१ वर्षीय पुरुषमा संक्रमण फेला परेको छ।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका-१० का २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।

आज थपिएका १६ संक्रमितसहित कर्णाली प्रदेशमा कोभिड-१९ पुष्‍टि भएका कूल संख्या ६५७ जना रहेको छ।

" /> काठमाडौं। कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

"> कर्णाली प्रदेशमा थपिए १६ जना संक्रमित: Dekhapadhi
कर्णाली प्रदेशमा थपिए १६ जना संक्रमित

प्रतिक्रिया दिनुहोस्