कैलाली।  बयालपाटा अस्पताल अछामका एकजना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

अस्पतालले आर्थिक संकट भएको भन्दै हटाएका साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।

अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको जनाएको छ।

अस्पतालको गेट अगाडि आज बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत थप उपचारको लागी नेपालगन्ज लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

" /> कैलाली।  बयालपाटा अस्पताल अछामका एकजना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

अस्पतालले आर्थिक संकट भएको भन्दै हटाएका साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।

अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको जनाएको छ।

अस्पतालको गेट अगाडि आज बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत थप उपचारको लागी नेपालगन्ज लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

"> महामारीका कारण जागिर खोसिएपछि आफ्नै शरीरमा आगो लगाए अस्पतालका कर्मचारीले: Dekhapadhi
बयालपाटा अस्पताल अछाम।
महामारीका कारण जागिर खोसिएपछि आफ्नै शरीरमा आगो लगाए अस्पतालका कर्मचारीले
कैलाली।  बयालपाटा अस्पताल अछामका एकजना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

अस्पतालले आर्थिक संकट भएको भन्दै हटाएका साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।

अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको जनाएको छ।

अस्पतालको गेट अगाडि आज बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत थप उपचारको लागी नेपालगन्ज लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्