भीमदत्तनगर। लकडाउनका समयमा कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी बजारका पसल र घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको गराएको छ।

प्रहरीका अनुसार उनीहरूबाट बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चोरी कार्यमा अधिकांश युवाहरू संलग्न पाइएको बताए।

उनले भने, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन्।”

पक्राउ गरिएकाहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ। चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका छन्। रासस

" /> भीमदत्तनगर। लकडाउनका समयमा कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी बजारका पसल र घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको गराएको छ।

प्रहरीका अनुसार उनीहरूबाट बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चोरी कार्यमा अधिकांश युवाहरू संलग्न पाइएको बताए।

उनले भने, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन्।”

पक्राउ गरिएकाहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ। चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका छन्। रासस

"> कञ्‍चनपुरमा लकडाउनमा चोरी गर्ने २० जना पक्राउ: Dekhapadhi
कञ्‍चनपुरमा लकडाउनमा चोरी गर्ने २० जना पक्राउ
भीमदत्तनगर। लकडाउनका समयमा कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी बजारका पसल र घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको गराएको छ।

प्रहरीका अनुसार उनीहरूबाट बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चोरी कार्यमा अधिकांश युवाहरू संलग्न पाइएको बताए।

उनले भने, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन्।”

पक्राउ गरिएकाहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ। चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका छन्। रासस

प्रतिक्रिया दिनुहोस्