विराटनगर। मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना थालिएको छ।

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितहरूको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने व्यवस्था मिलाइएको मन्त्री घिमिरेले जानकारी दिए।

उनका अनुसार बेड बुक गरेपछि बेड नम्बर र संक्रमितको ‘लोकेसन’ का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ ।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टीम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टोली तयार गरिएको छ।

कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा हाल ५२ जना उपचाररत छन्। उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने ५१ बेड थप गर्न लागिएको छ। रासस

" /> विराटनगर। मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना थालिएको छ।

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितहरूको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने व्यवस्था मिलाइएको मन्त्री घिमिरेले जानकारी दिए।

उनका अनुसार बेड बुक गरेपछि बेड नम्बर र संक्रमितको ‘लोकेसन’ का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ ।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टीम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टोली तयार गरिएको छ।

कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा हाल ५२ जना उपचाररत छन्। उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने ५१ बेड थप गर्न लागिएको छ। रासस

"> कोरोना संक्रमितको अस्पताल भर्ना अनलाइनबाट: Dekhapadhi
कोरोना संक्रमितको अस्पताल भर्ना अनलाइनबाट
विराटनगर। मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना थालिएको छ।

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितहरूको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने व्यवस्था मिलाइएको मन्त्री घिमिरेले जानकारी दिए।

उनका अनुसार बेड बुक गरेपछि बेड नम्बर र संक्रमितको ‘लोकेसन’ का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ ।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टीम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टोली तयार गरिएको छ।

कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा हाल ५२ जना उपचाररत छन्। उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने ५१ बेड थप गर्न लागिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्