भारतबाट सबैभन्दा ठूलो संख्यामा कैलालीका बासिन्दा फर्किएका छन्। १८ दिनमा कैलालीका २० हजार आठ सय जना भारतबाट फर्किएका छन्।
यस्तै, डोटीका १० हजार ६ सय, कञ्‍चनपुरका पाँच हजार आठ सय र अछामका ६ हजार चार सय ५० जना भित्रिएका छन्।
यसैगरी, बाजुराका दुई हजार सात सय ५०, बझाङका दुई हजार पाँच सय ५०, बैतडीका चार हजार सात सय ५०, दार्चुलाका सात सय ५० र डडेल्धुराका चार हजार ६ सय ५० जना स्वदेश फर्किएको जोशीले जानकारी दिए।
हिजो मात्रै भारतबाट चार हजार एक सय ५० जना नेपाली त्रिनगर नाकाबाट नेपाल प्रवेश गरेका थिए।
"> त्रिनगर नाकाबाट १८ दिनमा ६६ हजार ५०० नेपाली फर्किए: Dekhapadhi
त्रिनगर नाकाबाट १८ दिनमा ६६ हजार ५०० नेपाली फर्किए
गत ७ जेठदेखि भारतबाट नेपाली भित्रिने क्रम शुरु भएको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार यो १८ दिनमा भित्रिएका नेपालीको संख्या हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले त्रिनगर भन्सारबाट ५५ जिल्लाका बासिन्दा नेपाल भित्रिएको जानकारी दिए।
भारतबाट सबैभन्दा ठूलो संख्यामा कैलालीका बासिन्दा फर्किएका छन्। १८ दिनमा कैलालीका २० हजार आठ सय जना भारतबाट फर्किएका छन्।
यसैगरी, बाजुराका दुई हजार सात सय ५०, बझाङका दुई हजार पाँच सय ५०, बैतडीका चार हजार सात सय ५०, दार्चुलाका सात सय ५० र डडेल्धुराका चार हजार ६ सय ५० जना स्वदेश फर्किएको जोशीले जानकारी दिए।
हिजो मात्रै भारतबाट चार हजार एक सय ५० जना नेपाली त्रिनगर नाकाबाट नेपाल प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस्