न्युजिल्यान्ड पनि कोरोना भाइरसमुक्त <p>वेलिङ्टन। ओसेनिया मुलुक न्युजिल्यान्डले पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ।</p> <p>नयाँ संक्रमित र सक्रिय केस बाँकी नरहेपछि न्युजिल्यान्डले कोरोना भाइरसमुक्त भएको घोषणा गरेको हो।</p> <p>आइसोलेसनमा राखिएका अन्तिम बिरामीमा ४८ घण्टायता कुनै लक्षण देखिएको छैन।&nbsp;</p> <p>&ldquo;यो वास्तवमा राम्रो खबर हो,&rdquo; स्वास्थ्य विभागका महानिर्देशक डा. अस्ले ब्लुमफिल्डले भने। गत २२ मेमा न्युजिल्यान्डमा कोरोना भाइरसका अन्तिम संक्रमित भेटिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्