काठमाडौं।  नेपालमा आज २१३ जना संक्रमित थपिँदा १०२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा थपिएकासहित देशभर संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ।

आज प्रदेश ५ को रोल्पामा पहिलोपटक संक्रमित देखिएका छन्। योसँगै संक्रमण ७१ जिल्लामा पुगेको छ।

संक्रमितमध्ये २३६ जना महिला र बाँकी पुरुष छन्।

कहाँ कति संक्रमित ?

प्रदेश १– २५९ जना (सक्रिय संक्रमित- १६८ जना)।

प्रदेश २–एक हजार १६१ जना (सक्रिय संक्रमित-९७४ जना)।

बागमती प्रदेश– ९२ जना (सक्रिय संक्रमित-५७ जना)।

गण्डकी प्रदेश– १११ जना (सक्रिय संक्रमित-१०८ जना)।

प्रदेश ५– एक हजार ८१ जना (सक्रिय संक्रमित-९४४ जना)।

कर्णाली प्रदेश– ६३३ जना (सक्रिय संक्रमित- ६२१ जना)।

सुदूरपश्चिम प्रदेश– १११ जना (सक्रिय संक्रमित- ९६ जना)।

आजै १०२ जना कोरोनामुक्त

नेपालमा आज एकैदिन १०२ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०० जना पुरुष र दुई जना महिला कोरोनामुक्त भएका हुन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट झापाका १२ जना डिस्चार्ज भएका छन्। उनीहरू १० दिनमा कोरोनामुक्त भएका हुन्।

यस्तै, बाराको कलैया अस्पतालका ३४ जना ९ देखि ११ दिनमा डिस्चार्ज भएको मन्त्रालयले जनाइको छ।

काठमाडौंको सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट महोत्तरीका एकजना ९ दिनमा कोरोनामुक्त भएका छन्।

बुटवलको कोरोना विशेष अस्पतालबाट रूपन्देही र कपिलवस्तुका २७ जना कोरोनामुक्त भएका छन्। उनीहरू १३ देखि २७ दिनमा डिस्चार्ज भए।

यसैगरी, कोरोना विशेष अस्पताल बेल्झुण्डी दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना डिस्चार्ज भएका छन्। उनीहरू १५ देखि २३ दिनमा कोरोनामुक्त भएका हुन्।

रौतहटको गौर नर्सिङ सेन्टरबाट रौतहटका १८ अस्पताल बसाइँको २०औँ दिनमा कोरोनामुक्त भए।

देशभर कोरोनामुक्त हुनेको संख्या ४६७ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १३ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ।

आइसोलेसनमा करीब तीन हजार

नेपालमा अहिले कारोना भाइरसका सक्रिय संक्रमित झण्डै तीन हजार रहेका छन्।

दुई हजार ९६८ को संख्यामा रहेका सक्रिय संक्रमित विभिन्न अस्पतालका आइसोलेसन वार्डमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज दिउँसाको नियमित मिडिया ब्रिफिङमा बताए।

यसैगरी, क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख ७० हजार ७३२ पुगेको छ।

अहिलेसम्म ९६ हजार २०५ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ७२८ जनाको परीक्षण भएको छ।

" /> काठमाडौं।  नेपालमा आज २१३ जना संक्रमित थपिँदा १०२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

"> कोभिड-१९ अपडेट : २१३ संक्रमित थपिए, १०२ जना घर फर्किए: Dekhapadhi
कोभिड-१९ अपडेट : २१३ संक्रमित थपिए, १०२ जना घर फर्किए

प्रतिक्रिया दिनुहोस्