नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ।

स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताए।

घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ।  रासस

" /> नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ।

स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताए।

घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ।  रासस

"> नवलपरासीमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा, चार राउण्ड हवाई फायर  : Dekhapadhi भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले सशस्त्र प्रहरीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताएका छन्।

सांकेतिक तस्वीर।
नवलपरासीमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा, चार राउण्ड हवाई फायर
नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ।

स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताए।

घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्