काठमाडाैं। नबिल बैंकले आफ्ना ग्राहकका लागि स्वास्थ्य र सुरक्षित कारोबार सुविधाको योजना ल्याएको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको समयमा बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो।

‘नबिल जेन एन खाता’ नबिल जेनरेसन नेपालमार्फत् ग्राहकलाई सरल बैंकिङ सेवा दिन लागेको जनाइएको हो।

घरमा बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज पनि दिने गरी यो बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ।

नबिल बैंक केन्द्रीय कार्यालयकी कर्पोरेट कम्युनिकेसन युनिटकी समन लामा थिङ्गले विज्ञप्ति जारी गर्दै उक्त योजनाबारे जानकारी दिएकी हुन्।

खातामा अनलाइनमार्फत् पैसा जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको दुई जिबी डाटा प्याक निःशुल्क पाइने जनाइएको छ।

१८ वर्षमाथिका जोसुकै नेपाली नागरिकले यो सेवामा सहभागी हुन पाउनेछन्। यो अनलाइन खाता खोल्दा एकलाख रूपैयाँसम्मको कारोबार घरमै बसेर गर्न सकिने, विभिन्न बीमा गर्नसमेत मिल्नेलगायत सेवा दिइएको छ।

यो खातामार्फत १३ प्रकारका रोग र दुर्घटनाको बीमा पनि हुने बैंकले जनाएकाे छ।

" /> काठमाडाैं। नबिल बैंकले आफ्ना ग्राहकका लागि स्वास्थ्य र सुरक्षित कारोबार सुविधाको योजना ल्याएको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको समयमा बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो।

‘नबिल जेन एन खाता’ नबिल जेनरेसन नेपालमार्फत् ग्राहकलाई सरल बैंकिङ सेवा दिन लागेको जनाइएको हो।

घरमा बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज पनि दिने गरी यो बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ।

नबिल बैंक केन्द्रीय कार्यालयकी कर्पोरेट कम्युनिकेसन युनिटकी समन लामा थिङ्गले विज्ञप्ति जारी गर्दै उक्त योजनाबारे जानकारी दिएकी हुन्।

खातामा अनलाइनमार्फत् पैसा जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको दुई जिबी डाटा प्याक निःशुल्क पाइने जनाइएको छ।

१८ वर्षमाथिका जोसुकै नेपाली नागरिकले यो सेवामा सहभागी हुन पाउनेछन्। यो अनलाइन खाता खोल्दा एकलाख रूपैयाँसम्मको कारोबार घरमै बसेर गर्न सकिने, विभिन्न बीमा गर्नसमेत मिल्नेलगायत सेवा दिइएको छ।

यो खातामार्फत १३ प्रकारका रोग र दुर्घटनाको बीमा पनि हुने बैंकले जनाएकाे छ।

"> अब घरमै बसेर नबिल बैंकमा खाता खाेल्न सकिने: Dekhapadhi
अब घरमै बसेर नबिल बैंकमा खाता खाेल्न सकिने
काठमाडाैं। नबिल बैंकले आफ्ना ग्राहकका लागि स्वास्थ्य र सुरक्षित कारोबार सुविधाको योजना ल्याएको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको समयमा बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो।

‘नबिल जेन एन खाता’ नबिल जेनरेसन नेपालमार्फत् ग्राहकलाई सरल बैंकिङ सेवा दिन लागेको जनाइएको हो।

घरमा बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज पनि दिने गरी यो बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ।

नबिल बैंक केन्द्रीय कार्यालयकी कर्पोरेट कम्युनिकेसन युनिटकी समन लामा थिङ्गले विज्ञप्ति जारी गर्दै उक्त योजनाबारे जानकारी दिएकी हुन्।

खातामा अनलाइनमार्फत् पैसा जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको दुई जिबी डाटा प्याक निःशुल्क पाइने जनाइएको छ।

१८ वर्षमाथिका जोसुकै नेपाली नागरिकले यो सेवामा सहभागी हुन पाउनेछन्। यो अनलाइन खाता खोल्दा एकलाख रूपैयाँसम्मको कारोबार घरमै बसेर गर्न सकिने, विभिन्न बीमा गर्नसमेत मिल्नेलगायत सेवा दिइएको छ।

यो खातामार्फत १३ प्रकारका रोग र दुर्घटनाको बीमा पनि हुने बैंकले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्