काठमाडाैं। कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा नराखेरै फिर्ता पठाएका धनगढीका दुईजना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्।

धनगढी उपमहानगरपालिका-१४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि आज अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

क्वारेन्टाइनबाट अस्पताल ल्याइएका दुवै संक्रमितलाई सेती अस्पतालले स्वास्थ्य निर्देशनालयले जारी गरेको निर्देशिकाअनुसार लक्षण नभएको भन्दै पुन: क्वारेन्टाइनमै बस्ने गरी २३ जेठमा फिर्ता पठाएको थियो।

" /> काठमाडाैं। कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा नराखेरै फिर्ता पठाएका धनगढीका दुईजना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्।

धनगढी उपमहानगरपालिका-१४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि आज अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

क्वारेन्टाइनबाट अस्पताल ल्याइएका दुवै संक्रमितलाई सेती अस्पतालले स्वास्थ्य निर्देशनालयले जारी गरेको निर्देशिकाअनुसार लक्षण नभएको भन्दै पुन: क्वारेन्टाइनमै बस्ने गरी २३ जेठमा फिर्ता पठाएको थियो।

"> लक्षण नदेखिएकाे भन्दै फिर्ता पठाइएका कैलालीका काेराेना संक्रमित अस्पताल भर्ना: Dekhapadhi
लक्षण नदेखिएकाे भन्दै फिर्ता पठाइएका कैलालीका काेराेना संक्रमित अस्पताल भर्ना <p style="text-align: justify;">काठमाडाैं। कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा नराखेरै फिर्ता पठाएका धनगढीका दुईजना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्।</p> <p style="text-align: justify;">धनगढी उपमहानगरपालिका-१४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि आज अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।</p> <p style="text-align: justify;">क्वारेन्टाइनबाट अस्पताल ल्याइएका दुवै संक्रमितलाई सेती अस्पतालले स्वास्थ्य निर्देशनालयले जारी गरेको निर्देशिकाअनुसार लक्षण नभएको भन्दै पुन: क्वारेन्टाइनमै बस्ने गरी २३ जेठमा फिर्ता पठाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्