काठमाडौं। बुटवलको कोरोना विशेष अस्थायी अस्पतालले २७ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। उपचारका लागि भर्ना भएका उनीहरूलाई पीसीआर परीक्षणबिना नै घर पठाइएको हो। डिस्चार्ज हुनेहरूमा रूपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन्।

आइसोलेसनमा बसेकाहरूलाई लगातार दुईपटक पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै डिस्चार्ज गरिँदै आएको थियो। तर, ती संक्रमितहरूलाई भने पीसीआर परीक्षणबिनानै घर पठाइएको हो।

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुसार नै उनीहरूलाई परीक्षणबिना डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। २० जेठमा स्वास्थ्य मन्त्रालयले एक निर्देशिका जारी गर्दै कोरोनाका लक्षण नदेखिएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षण नगरेर डिस्चार्ज गर्न भनेको छ।

डिस्चार्ज गरिएकाहरूलाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने व्यवस्थासहित घर पठाइएको उनको भनाइ छ।

सोही निर्देशिकाअनुसार नै २३ जेठमा सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्‍यो। अस्पतालको आइसोलेनसमा रहेका अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरूष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरूष तथा वडा नम्बर २ का २० र २२ वर्षीय पुरूषलाई पीसीआर परीक्षणनै नगरी डिस्चार्ज गरियो।

डिस्चार्ज भएपछि उनीहरू दिनभरि आफ्नो घरसम्म पुर्‍याउने गाडी कुरेर पानीमा भिज्दै बसिरहेका थिए। तर, सम्बन्धित पालिकाले गाडी नपठाएपछि पुनः अस्पतालमै  राखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार नै डिस्चार्ज गरिए पनि सम्बन्धित पालिकाले समयमै गाडीको व्यवस्था गर्न नसक्दा समस्या भएको उनले बताए। भने, “सम्बन्धित चिकित्सकले डिस्चार्ज गरिदिनुभयो। पालिकाले गाडी पठाउने कुरा भएको थियो। तर, समयमै नपठाउँदा समस्या भएको हो।”

के छ निर्देशिकामा ?

सरकारले १८ जेठमा जारी गरेको नयाँ निर्देशिकाअनुसार कोरोना संक्रमित  भए पनि लक्षण नदेखिएकालाई १४ दिन अस्पतालमा राखेर पीसीआर परीक्षणबिना नै डिस्चार्ज गर्नुपर्ने थियो। विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार नै स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए।

“विश्व स्वास्थ्य संगठनले त कोभिड-१९ को कुनै लक्षण नदेखिएका तर, परीक्षणका क्रममा पोजिटिभ देखिएकालाई १० दिनमा परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको छ। तर, हामीले १४ दिन राखेर डिस्चार्ज गर्ने गरेका छौं”, प्रमुख डा. लोहनीले भने।

लक्षण नदेखिएकालाई १० दिनमै सबै भाइरसहरू मरिसक्ने भन्दै परीक्षण नगरी डिस्चार्ज गर्न सकिने उनको भनाइ छ। डिस्चार्ज गर्दा उनीहरूलाई आफ्नो घरसम्म सुरक्षित तरिकाले जाने, होम क्वारेन्टाइनमा बस्ने लगायतका सम्पूर्ण व्यवस्था मिलाएर मात्र गर्नुपर्ने बताए।

सच्याइयो निर्देशिका

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जारी गरेको निर्देशिकाअनुसार नै २० जेठमा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले देशभरका कोरोना अस्पतालहरूलाई उक्त निर्देशन दिएको थियो।

तर, सञ्चालन केन्द्रले २२ जेठमा अर्को निर्देशिका जारी गर्दै आरडीटी परीक्षण परीक्षणमा पोजिटिभ देखिएकालाई मात्र १४ दिन क्वारेन्टाइनमा बसेपछि परीक्षणबिना नै घर पठाउन भनिएको छ। अस्पतालमा उपचाररत नभई क्वारेन्टाइनमा बसेकालाई मात्रै पठाउने गरी निर्देशिका सच्याइएको छ।

" /> काठमाडौं। बुटवलको कोरोना विशेष अस्थायी अस्पतालले २७ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। उपचारका लागि भर्ना भएका उनीहरूलाई पीसीआर परीक्षणबिना नै घर पठाइएको हो। डिस्चार्ज हुनेहरूमा रूपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन्।

"> सरकार अलमलिँदा बिनापरीक्षण नै घर पठाइए कोरोना संक्रमित: Dekhapadhi
सेती अस्पतालबाट डिस्चार्ज गरिएका ६ जना कोरोना संक्रमित। उनीहरूलाई लिन सम्बन्धित पालिकाले गाडी नपठाएपछि पुनः अस्पतालमै राखिएकाे छ।
सरकार अलमलिँदा बिनापरीक्षण नै घर पठाइए कोरोना संक्रमित

प्रतिक्रिया दिनुहोस्