कैलाली। क्वारेन्टाइनमा मृत्यु भएका बैतडीका युवकको काेराेना परीक्षण रिपाेर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ।

हिजाे राति मृत्यु भएका पाटन नगरपालिका-६ का ३० वर्षीय युवकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि रिपोर्ट अझै आएकाे छैन।

क्वारेन्टाइनमा सँगै बसेका उनका आफन्तले नै शव बुझेर दाहसंस्कार गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको उनकाे भनाइ छ।

उनका अनुसार मृतकको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको छ।

" /> कैलाली। क्वारेन्टाइनमा मृत्यु भएका बैतडीका युवकको काेराेना परीक्षण रिपाेर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ।

हिजाे राति मृत्यु भएका पाटन नगरपालिका-६ का ३० वर्षीय युवकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि रिपोर्ट अझै आएकाे छैन।

क्वारेन्टाइनमा सँगै बसेका उनका आफन्तले नै शव बुझेर दाहसंस्कार गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको उनकाे भनाइ छ।

उनका अनुसार मृतकको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको छ।

"> क्वारेन्टाइनमा मृत्यु भएका युवककाे काेभिड-१९ रिपाेर्ट नआउँदै दाहसंस्कार: Dekhapadhi
क्वारेन्टाइनमा मृत्यु भएका युवककाे काेभिड-१९ रिपाेर्ट नआउँदै दाहसंस्कार
कैलाली। क्वारेन्टाइनमा मृत्यु भएका बैतडीका युवकको काेराेना परीक्षण रिपाेर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ।

हिजाे राति मृत्यु भएका पाटन नगरपालिका-६ का ३० वर्षीय युवकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि रिपोर्ट अझै आएकाे छैन।

क्वारेन्टाइनमा सँगै बसेका उनका आफन्तले नै शव बुझेर दाहसंस्कार गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको उनकाे भनाइ छ।

उनका अनुसार मृतकको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्