काठमाडौं। कर्णाली प्रदेशमा थप ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका तीजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा २३, कुमाख गाउँपालिकामा २ र स्थानीय तह नखुलेको बेलखोला गाउँका तीन जनामा संक्रमण भेटिएको छ।

यस्तै, सुर्खेतको बराहताल गाउँपालिकामा २, भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकामा २/२, चौकुने गाउँपालिकामा २, लेकवेशी नगरपालिकामा ६ र पञ्चपुरी नगरपालिकामा ६ जना संक्रमति भेटिएका छन्।

दैलेखको भैरवी गाउँपालिकामा २, चामुण्डा विन्द्रासैनी नगरपालिकामा १, कालीकोटको खाँडाचक्र नगरपालिकामा २ र महावै गाउँपालिकामा १ जना संक्रमित भेटिएका डा. तिवारीले बताएका छन्।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६४१ पुगेको छ।

" /> काठमाडौं। कर्णाली प्रदेशमा थप ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

"> कर्णाली प्रदेशमा थपिए ५४ जना कोरोना संक्रमित: Dekhapadhi सल्यानका २८, सुर्खेतका २० र दैलेख तथा कालीकोटका तीन/तीन जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

कर्णाली प्रदेशमा थपिए ५४ जना कोरोना संक्रमित
काठमाडौं। कर्णाली प्रदेशमा थप ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका तीजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा २३, कुमाख गाउँपालिकामा २ र स्थानीय तह नखुलेको बेलखोला गाउँका तीन जनामा संक्रमण भेटिएको छ।

यस्तै, सुर्खेतको बराहताल गाउँपालिकामा २, भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकामा २/२, चौकुने गाउँपालिकामा २, लेकवेशी नगरपालिकामा ६ र पञ्चपुरी नगरपालिकामा ६ जना संक्रमति भेटिएका छन्।

दैलेखको भैरवी गाउँपालिकामा २, चामुण्डा विन्द्रासैनी नगरपालिकामा १, कालीकोटको खाँडाचक्र नगरपालिकामा २ र महावै गाउँपालिकामा १ जना संक्रमित भेटिएका डा. तिवारीले बताएका छन्।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६४१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्