बाँके। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे छ।
संक्रमितमध्ये तीनजना बाँके, दुईजना रोल्पा र एकजना बर्दियाका छन्।
संक्रमित हुनेमा बाँकेको खजुरा गाउँपालिका–४ का ३८ वर्षीय, वडा नं. ७ का ३० र १५ वर्षीय, रोल्पा सुनिलस्मृति-५ का २७ र २० वर्षीय तथा बर्दिया गुलरिया-३ का १९ वर्षीय पुरूष रहेको अस्पतालले जनाएको छ।
" />

">
बाँकेका तीनसहित ६ काेराेना संक्रमित थपिए: Dekhapadhi
बाँकेका तीनसहित ६ काेराेना संक्रमित थपिए
<p style="text-align: justify;">बाँके। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे छ।</p>
<p style="text-align: justify;">संक्रमितमध्ये तीनजना बाँके, दुईजना रोल्पा र एकजना बर्दियाका छन्।</p>
<p style="text-align: justify;">संक्रमित हुनेमा बाँकेको खजुरा गाउँपालिका–४ का ३८ वर्षीय, वडा नं. ७ का ३० र १५ वर्षीय, रोल्पा सुनिलस्मृति-५ का २७ र २० वर्षीय तथा बर्दिया गुलरिया-३ का १९ वर्षीय पुरूष रहेको अस्पतालले जनाएको छ।</p>