कैलालीमा थप एकजनामा काेराेना संक्रमण
<p>कैलाली। कैलालीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p>धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा गौरीगंगा नगरपालिका-११, मसुरियाका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। </p>
<p>यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ११० पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
