काठमाडौं। भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका डोटीको केआईसिंह गाउँपालिकाका-३ स्थित सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आज बिहान ३ बजे निधन भएको छ।
श्वासप्रश्वासमा एक्कासी समस्या आएपछि क्वारेन्टाइनमा नै ती युवकको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए। मृत्युपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदैछ।
आजै बैतडीको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा ३१ वर्षीय पुरुषले पनि ज्यान गुमाएका छन्। सन्तोली घर भएका उनी २४ जेठको बिहान मात्रै भारतको बैंगोलरबाट घर पर्किएका थिए।
साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको त्यहाँका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए। उनको पनि स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ।
यसअघि पुर्चौडी नगरपालिका-४ भटनामा पनि क्वारेन्टाइनमै बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको १९ जेठमा मृत्यु भएको थियो।
“हामीले कुनै दीर्घरोगी, वा अन्य कुनै समस्या भएमा जानकारी गराउन भनिरहेका छौं। त्यस्ता व्यक्तिलाई क्वारेन्टाइन भन्दा अस्पतालमै उपचार गराउछौँ”- डा. गुणराज अवस्थी, निर्देशक (सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय )
त्यस्तै बाजुरामा १८ जेठमा एक बालिकाले ज्यान गुमाईन्। बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी उनको बाजुरा अस्पतालमा मृत्यु भयो। बाबु आमासँगै भारतबाट आएकी ति बालिकामा पछि कोरोना संक्रमण पुष्टि भयो।
खप्तड छेडेदह गाउँपालिका-७ मा रहेको क्वारेन्टाइनमा बसेका एक ६५ वर्षीय बृद्धले पनि ज्यान गुमाए। १५ जेठमा भारतबाट आएर मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बसेका उनको २४ जेठमा मृत्यु भएको थियो।
डडेल्धुरामा पनि क्वारेन्टाइनमा बस्दाबस्दै दुई जनाले ज्यान गुमाएका छन्। २१ जेठमा गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। श्रीमानसहित १६ जेठमा भातरतबाट आएकी क्वारेटाइनमै बसेका बेला मृत्यु भएको हो।
त्यस्तै १७ जेठको राती डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु भयो। आमा-बाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए।
क्वारेन्टाइनमा रहेका उनको  स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै उनको मृत्यु भएको घोषणा गरिएको थियो। उनमा कोरोना परीक्षण नभएको पुष्टि भएको छ।
यसरी सुदूरपश्चिम प्रदेशका चार जिल्लामा सातजनाले क्वारेटाइनमै बसेका बेला ज्यान गुमाउन पुगेका छन्। बैतडी, बाजुरा र डडेल्धुरामा दुई, दुई जनाले र डोटीमा एक जनाले क्वारेन्टाइनमै बसेका बेला ज्यान गुमाएका हुन्।
मृतकमध्ये एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। तीन जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ भने बाँकी तीन जनाको रिपोर्ट आउन बाँकी छ।
सम्भावित कोरोना संक्रमितलाई राख्ने ठाउँ हो, क्वारेन्टाइन। देशभर एक लाख ६८ हजार भन्दा बढी मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनलाई सुरक्षित, भरपर्दो तथा व्यवस्थित पार्न स्वास्थ्य मन्त्रालयले मापदण्ड नै जारी गरेको छ। तर, त्यही क्वारेन्टाइनमै निधन हुनेको संख्या बढ्दो छ।
कोरोना मात्रै होइन मृत्युको कारण
क्वारेन्टाइनमा निधन भएका मध्ये सबैको मृत्युको कारण कोरोना भाइरसको संक्रमण होइन। सदूरपश्चिममा निधन भएकामध्ये एक जनामा मुटुको रोगी थिए। एक महीनादेखि औषधी सेवन गर्न पाएका थिएनन् उनले।
त्यो बाहेक अन्यको मृत्युको कारण खुल्न नसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।
“हामीहरू आफैं अचम्ममा परेका छौं। राम्रै अवस्थामा रहेका व्यक्तिको निधन भइरहेको छ। अहिलेसम्म कारण पत्ता लगाउन सकेका छैनौं”, निर्देशक डा. अवस्थी भन्छन्।
कोरोना संक्रमण नभएकाको पनि निधन हुन थालेपछि यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।
“हामीले कुनै दीर्घरोगी, वा अन्य कुनै समस्या भएमा जानकारी गराउन भनिरहेका छौं। त्यस्ता व्यक्तिलाई क्वारेन्टाइन भन्दा अस्पतालमै उपचार गराउछौँ”, उनले भने।
" /> काठमाडौं। भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका डोटीको केआईसिंह गाउँपालिकाका-३ स्थित सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आज बिहान ३ बजे निधन भएको छ।
श्वासप्रश्वासमा एक्कासी समस्या आएपछि क्वारेन्टाइनमा नै ती युवकको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए। मृत्युपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदैछ।
आजै बैतडीको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा ३१ वर्षीय पुरुषले पनि ज्यान गुमाएका छन्। सन्तोली घर भएका उनी २४ जेठको बिहान मात्रै भारतको बैंगोलरबाट घर पर्किएका थिए।
साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको त्यहाँका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए। उनको पनि स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ।
यसअघि पुर्चौडी नगरपालिका-४ भटनामा पनि क्वारेन्टाइनमै बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको १९ जेठमा मृत्यु भएको थियो।
“हामीले कुनै दीर्घरोगी, वा अन्य कुनै समस्या भएमा जानकारी गराउन भनिरहेका छौं। त्यस्ता व्यक्तिलाई क्वारेन्टाइन भन्दा अस्पतालमै उपचार गराउछौँ”- डा. गुणराज अवस्थी, निर्देशक (सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय )
त्यस्तै बाजुरामा १८ जेठमा एक बालिकाले ज्यान गुमाईन्। बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी उनको बाजुरा अस्पतालमा मृत्यु भयो। बाबु आमासँगै भारतबाट आएकी ति बालिकामा पछि कोरोना संक्रमण पुष्टि भयो।
खप्तड छेडेदह गाउँपालिका-७ मा रहेको क्वारेन्टाइनमा बसेका एक ६५ वर्षीय बृद्धले पनि ज्यान गुमाए। १५ जेठमा भारतबाट आएर मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बसेका उनको २४ जेठमा मृत्यु भएको थियो।
डडेल्धुरामा पनि क्वारेन्टाइनमा बस्दाबस्दै दुई जनाले ज्यान गुमाएका छन्। २१ जेठमा गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। श्रीमानसहित १६ जेठमा भातरतबाट आएकी क्वारेटाइनमै बसेका बेला मृत्यु भएको हो।
त्यस्तै १७ जेठको राती डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु भयो। आमा-बाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए।
क्वारेन्टाइनमा रहेका उनको  स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै उनको मृत्यु भएको घोषणा गरिएको थियो। उनमा कोरोना परीक्षण नभएको पुष्टि भएको छ।
यसरी सुदूरपश्चिम प्रदेशका चार जिल्लामा सातजनाले क्वारेटाइनमै बसेका बेला ज्यान गुमाउन पुगेका छन्। बैतडी, बाजुरा र डडेल्धुरामा दुई, दुई जनाले र डोटीमा एक जनाले क्वारेन्टाइनमै बसेका बेला ज्यान गुमाएका हुन्।
मृतकमध्ये एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। तीन जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ भने बाँकी तीन जनाको रिपोर्ट आउन बाँकी छ।
सम्भावित कोरोना संक्रमितलाई राख्ने ठाउँ हो, क्वारेन्टाइन। देशभर एक लाख ६८ हजार भन्दा बढी मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनलाई सुरक्षित, भरपर्दो तथा व्यवस्थित पार्न स्वास्थ्य मन्त्रालयले मापदण्ड नै जारी गरेको छ। तर, त्यही क्वारेन्टाइनमै निधन हुनेको संख्या बढ्दो छ।
कोरोना मात्रै होइन मृत्युको कारण
क्वारेन्टाइनमा निधन भएका मध्ये सबैको मृत्युको कारण कोरोना भाइरसको संक्रमण होइन। सदूरपश्चिममा निधन भएकामध्ये एक जनामा मुटुको रोगी थिए। एक महीनादेखि औषधी सेवन गर्न पाएका थिएनन् उनले।
त्यो बाहेक अन्यको मृत्युको कारण खुल्न नसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।
“हामीहरू आफैं अचम्ममा परेका छौं। राम्रै अवस्थामा रहेका व्यक्तिको निधन भइरहेको छ। अहिलेसम्म कारण पत्ता लगाउन सकेका छैनौं”, निर्देशक डा. अवस्थी भन्छन्।
कोरोना संक्रमण नभएकाको पनि निधन हुन थालेपछि यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।
“हामीले कुनै दीर्घरोगी, वा अन्य कुनै समस्या भएमा जानकारी गराउन भनिरहेका छौं। त्यस्ता व्यक्तिलाई क्वारेन्टाइन भन्दा अस्पतालमै उपचार गराउछौँ”, उनले भने।
प्रतिक्रिया दिनुहोस्