तुलसीपुर। दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना घर फर्किएका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र  दाङका दुई/दुई तथा बर्दियाका एकजनालाई डिस्चार्ज गरिएको छ।

तीमध्ये केहीको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको र केहीलाई लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाइने  उल्लेख छ।

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ संक्रमित उपचाररत् छन्।

" /> तुलसीपुर। दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना घर फर्किएका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र  दाङका दुई/दुई तथा बर्दियाका एकजनालाई डिस्चार्ज गरिएको छ।

तीमध्ये केहीको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको र केहीलाई लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाइने  उल्लेख छ।

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ संक्रमित उपचाररत् छन्।

"> दाङको कोरोना विशेष अस्पतालमा उपचाररत १० जना डिस्चार्ज: Dekhapadhi
दाङको कोरोना विशेष अस्पतालमा उपचाररत १० जना डिस्चार्ज
तुलसीपुर। दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना घर फर्किएका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र  दाङका दुई/दुई तथा बर्दियाका एकजनालाई डिस्चार्ज गरिएको छ।

तीमध्ये केहीको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको र केहीलाई लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि घर पठाइने  उल्लेख छ।

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ संक्रमित उपचाररत् छन्।

प्रतिक्रिया दिनुहोस्